युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको घोषणा

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमणलाई तीव्र पार्ने बताएका छन्। बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो । “हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरूविरुद्धको कुनै पनि अपराध सजायबिनाको रहने छैन, यो निश्चित हो”, […]

सम्बन्धित सामग्री

जर्ज डब्लू बुसले जब इराक युद्धलाई ‘बर्बर’ र ‘अन्यायपूर्ण’ भने...

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले भुलबस इराक आक्रमणलाई ‘बर्बर’ र ‘अन्यायपूर्ण’ बताएका छन् । बुधबार डलासमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा बुसले यसो भनेका थिए। बुसले लगतै आफूलाई सच्चाउदै ‘युक्रेनमाथिको रुसी आक्रमण भन्ने खोजेको’ भनेका थिए । सम्बोधनमा बुसले रुसी प्रणालीको कमजोरी र युक्रेन युद्धमा त्यसको सम्बन्धबारे बोल्दै भनेका थिए,‘ रुसमा नियन्त्रण र सन्तुलनको प्रणाली नुहदाँ एक जना व्यक्तिले इराकमाथि पूर्णत बर्बर र अन्यायपूर्ण आक्रमण घोषणा

युक्रेनमाथिको पहिलो चरणको आक्रमण सकियो : रूस

रूसले युक्रेनविरुद्ध जारी आक्रमणको पहिलो चरण समाप्त भएको घोषणा गरेको छ। फेब्रुवरी २६ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण गरेको रूसले एक महिनापछि पहिलो चरणको आक्रमण समाप्त भएको घोषणा गरेको हो।पहिलो चरण भनिएको समयमा रूसले युक्रेनका निक्कै महत्वपूर्ण शहरमाथि आक्रमण गरेको छ। राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन्दी गरेको थियो। यस अविधमा युक्रेनका सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायतका महत्त्वपूर्ण सहरमा रूसले शक्तिशाली बम खसोलेको छ भने थुप्रै संरच

रुसले अल्पकालिन युद्धविराम घोषणा गर्यो

काठमाडौं, २१ फागुन । रूसले युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविराम घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको जनाईएको छ । यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट […]

युक्रेनमाथिको आक्रमण फराकिलो बनाउने रुसको घोषणा

एजेन्सी– वार्ताका लागि गरेको आह्वान युक्रेनले अस्वीकार गरेको भन्दै रुसले सबैतिरबाट आक्रमण गर्ने बताएको छ। रुसी रक्षा मन्त्रालयले, किभले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेपछि रूसी सेनालाई युक्रेनमा आफ्नो आक्रमणलाई सबै दिशाबाट फराकिलो बनाउन आदेश दिइएको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ताका लागि बेलारुसमा प्रतिनिधिमण्डल पठाउन तयार भएको बताएका थिए युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डमा […]

युक्रेनको राजधानी किभमा पसे रुसी सेना

एजेन्सी, १३ फागुन। रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन आज (शुक्रबार) राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ । रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी गरेको युक्रेनले जनाएको छ । रुसले युक्रेनका विभिन्न शहरहरुमा आक्रमण गरिरहेका बेला १ लाख भन्दा बढी नागरिकले देश छोडेर युरोपेली मुलुकहरूतिर शरण माग्न पुगेको संयुक्त […]

युक्रेनको राजधानीमा घुसे रुसी सेना, राष्ट्रपतिद्वारा सहयोगको याचना

रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन शुक्रबार राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ ।

युक्रेनको राजधानीमा घुसे रुसी सेना, राष्ट्रपतिद्वारा सहयोगको याचना

रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन शुक्रबार राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ ।

युक्रेनको राजधानीमा घुसे रुसी सेना, राष्ट्रपतिद्वारा सहयोगको याचना

रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन शुक्रबार राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ ।

रुसलाई प्रतिबन्ध लगाउने ताइवानको घोषणा

युक्रेनमा रुसले आक्रमण गरेको आज दोस्रो दिन हो। रुसको युक्रेनमाथिको हमलाका विषयमा विश्वभरबाट प्रतिक्रिया आइरहेको छ। आक्रमणको दोस्रो दिन ताइवानले रुसी आक्रमणकाे निन्दा गरेको छ। ताइवानभन्दा अगाडि रुसमाथि अमेरिका, युरोपेली संघ र बाँकी समान विचारधारा भएका देश साथमा उभिएका छन्। ताइवानको विदेश मन्त्रालयले एक ट्वीटमार्फत रुसको सैन्य कारवाही तुरुन्तै रोक्न र छलफलको माध्यमले शान्तिपूर्ण समाधान […]