प्रभावहीन बन्दै संसद्

संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा परेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनका अधिवेशन नै राम्रोसँग सञ्चालन नहुनुले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काम गर्न सकेको छैन। जसबाट मुलुकलाई यथास्थितिमा राख्ने काम गरेको कांग्रेस नेताहरू बताउँछन्।  सत्ता नेतृत्व गरेका पात्रको प्रवृत्ति अनेक हुन्छ तर त्यसलाई ‘साइज’मा ल्याएर सन्तुलित बनाउने काम संसदीय प्रणालीमा संसद्ले गर्नुपर्छ भन्ने मान्यता संसदीय व्यवस्थामा हुने विश्लेषकको टिप्पणी छ। संसद् नभएको बेल

सम्बन्धित सामग्री

जुहारी खेल्ने स्थल बन्दै संसद्

प्रतिनिधिसभा र राष्ट्रियसभाले संसद्का कामलाई बिनाअवरोध निरन्तर अघि बढाउन पाउनुपर्छ। संसद्को नियमित काम अघि बढाउन सांसदहरू पनि त्यही किसिमको अनुशासन र भूमिकामा बाँधिनुपर्छ।...

छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै कार्की

काठमाडौँ : साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन्।जेठ ३२ गते संसदीय सुनुवाइ गरेर कार्कीलाई अनुमोदन गर्न लागिएको हो। संघीय संसद् संयुक्त संसद् नियमावलीमा भएको व्यवस्थानुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ।संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनका लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुई तिहाई सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने

संघीय संसद् भवन निर्माण : ३ वर्षमा ४५ प्रतिशत मात्र काम सम्पन्न

सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको मंगलबार बिहान निरीक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशनसमेत दिएका छन् ।  नयाँ बन्दै गरेको संघीय संसद् भवन बानेश्वरभन्दा यहाँ केके सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञासामा आयोजना निर्देशक श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरू, संसद् सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका भवन, भिभिआइपी भवन, आरामदायी

निजामती सेवा विधेयक पेचिलो बन्दै

सङ्घीय निजामती सेवा विधेयकमा कतिपय विषय पेचिलो बन्दै गएपछि विधेयक नै अन्योलमा परेको छ । तीन वर्षअघि विधेयकको मस्यौदा संसद् मा दर्ता भई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पटक-पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि अहिले उक्त मस्यौदा मन्त्रालयमै फर्काइएको छ।सरकारले अध्यादेशबाट ऐन जारी गर्न विज्ञ समूहसँग पटक-पटक छलफल गरे पनि कतिपय विषय पेचिलो बन्दै गएकाले ऐन जारी हुने मिति अनिश्चित बन्दै गएको प्रशासनविद्हरूले बताएका छन् । प्रशासनविद् भीमदेव भट्टले कर्मचारीको सेवा सुविधा, वृत्ति विकास, अन्त

एमसीसीबारे छलफल गर्न दिउँसो संसद् बैठक बस्दै

काठमाडौं : पेचिलो बन्दै गएको एमसीसीसँगको सम्झौता प्रस्तावमाथि छलफल गर्न आज पनि प्रतिनिधसभा बैठक बस्दै छ। सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आज सारिएको हो। बैठक दिउँसो १ बजे बस्ने भएको छ। संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्न पाँचदलीय गठबन्धनमा सहमति नजुटेपछि बहुमत नपुग्ने भयले प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको…

एमसीसीको बालुवाटार टु बालकोट एक्सप्रेस : संसद् अवरोध एमालेलाई पनि घाँडो बन्दै

काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नैपर्ने दिन नजिकिएको छ। तर सत्ता सहयात्री दल माओवादी केन्द्र नै एमसीसीको बाधक बनेपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका लागि यो निकै पेचिलो बन्दै छ। ५०० मिलियन अमेरिकी डलर सहयता फागुन १६ गतेसम्ममा अनुमोदन नभए समय नथप्ने एमसीसीले चेतावनी दिइसकेको…

अनिर्णयको बन्दी बन्दै संसद्ः तलब लिन्छन् काम गर्दैनन्

काठमाडौं, माघ ८ । संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु भएको महिनादिनसम्म उपलब्धि विहीन जस्तै भयो। संसद्ले गर्ने निर्णयमा बहस छलफल हुनुपर्ने र संसद्ले जे गर्नुपर्ने हो त्यो काममा ढिलासुस्ती गर्नुहुँदैन भन्ने […]

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्।...

नझुक्किनुस्, यो बन्दै गरेको हाम्रै संसद् भवन हो

नझुक्किनु होला, बन्न लागेको यो भवन नेपालकै हो । सिंहदरबार कम्पाउन्डभित्रको पुतली बगैँचामा बन्दै गरेको सुविधासम्पन्न संसद् भवन हो यो । सिंहदरबार भित्र रहेको ग्यालरी बैठक २०७२ सालको भूकम्पले भत्काइदिएपछि नयाँ संसद् भवन बन्न लागेको हो । आफ्नै भवन नहुँदा २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गरिँदै आएको छ । सिंहदरबारभित्र बन्न लागेको यो भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै सभा हल र संसदीय समितिका बैठक कक्ष रहनेछन् । शनिवार सार्वजनिक बजेटमा संसद् भवन निर्माणका ल...

प्रभावहीन बन्दै संसद्

काठमान्डाैं / संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा परेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनका अधिवेशन नै राम्रोसँग सञ्चालन नहुनुले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काम गर्न सकेको छैन। जसबाट मुलुकलाई यथास्थितिमा राख्ने काम गरेको कांग्रेस नेताहरू बताउँछन्। सत्ता नेतृत्व गरेका पात्रको प्रवृत्ति अनेक हुन्छ तर त्यसलाई ‘साइज’मा ल्याएर सन्तुलित बनाउने काम... The post प्रभावहीन बन्दै संसद् appeared first on Purbeli News.