काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन गर्नैपर्ने दिन नजिकिएको छ। तर सत्ता सहयात्री दल माओवादी केन्द्र नै एमसीसीको बाधक बनेपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका लागि यो निकै पेचिलो बन्दै छ।
५०० मिलियन अमेरिकी डलर सहयता फागुन १६ गतेसम्ममा अनुमोदन नभए समय नथप्ने एमसीसीले चेतावनी दिइसकेको…