काठमाडौं, माघ ८ । संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु भएको महिनादिनसम्म उपलब्धि विहीन जस्तै भयो। संसद्ले गर्ने निर्णयमा बहस छलफल हुनुपर्ने र संसद्ले जे गर्नुपर्ने हो त्यो काममा ढिलासुस्ती गर्नुहुँदैन भन्ने […]