उम्मेदवारी मनोनयन उत्साहजनक

यही वैशाख ३० गते शुक्रबार देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयन दर्ता सकिएको छ । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवारी दर्ताको मिति तोकेको थियो ।सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा देशभर उत्साजनक रुपमा दर्ताको काम सम्पन्न भएको आयोगले जनाएको छ । निर्वाचन कार्यालयहरुबाट उम्मेदवार दर्ताको […]

सम्बन्धित सामग्री

उम्मेदवारी दर्ता उत्साहजनक

चार मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी मनोनयन भएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार बिहान १० देखि साँझ ५ बजेसम्म विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका हुन् ।प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको हो । कतिपय उम्मेदवार बाजागाजा तथा झाँकीसहित कार्यकर्ताको […]

संघ र प्रदेशको मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ ।

आयोगले भन्यो-उम्मेदवारी मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण रुपमा भयो

निर्वाचन आयोगले उत्साहजनक र शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा भएको जनाएको हो । आयोगले मनोनयन दर्ताको समय आइतबार बिहान १० देखि  अपरान्ह ५ बजेसम्म ताकेको थियो । उक्त समयभि

शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धक रूपमा उम्मेदवारी दर्ता गराएका थिए। आयोगबाट प्राप्त पछिल्लो […]

भक्तपुरमा उम्मेदवारी मनोनयन उत्साहजनक

भक्तपुरः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन भइरहेको छ।  बिहीबार बिहान १० बजे सुरु भएको मनोनयन दर्तामा हालसम्म भक्तपुर क्षेत्र नं.– १ को प्रतिनिधिसभाका लागि वाम गठबन्धन र विवेकशील साझा पार्टीले उम्मेदवारी दर्ता गरेका छन्।  वाम...

देशभरी उत्साहजनक रुपमा मनोनयन दर्ता हुँदै (लाइभ)

काठमाडौं : मंसिर २१ गते निर्वाचन हुने देशको ४५ जिल्लामा बिहीबार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ। बिहीबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सबै ४५ जिल्लामा मनोनयन दर्ताको कार्यक्रम रहेको छ। उम्मेदवारी मनोनयन दर्ता गर्न विभिन्न दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्।

‘व्यापक सहभागिता सफल निर्वाचनको सूचक’

काठमाडौँ, भदौ २२ गते । प्रदेश २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बुधबार उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा...

स्थानीय तह निर्वाचन : प्रदेश नम्बर २ मा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता

काठमाडौं : आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा विभिन्न पदका लागि उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जना...