शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धक रूपमा उम्मेदवारी दर्ता गराएका थिए। आयोगबाट प्राप्त पछिल्लो […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनः बागमतीमा रिक्त हुने ४ सिटमा १५ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता […]

दर्ता शान्तिपूर्ण : आयोग

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा भएको निर्वाचन आयोगले जनाएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेबाट सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएको थियो।

देशभर कति जनाले दिए उम्मेदवारी?

काठमाडौँ – निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभर मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको संख्या सार्वजनिक गरेकाे छ । आयाेगले मनोनयनपत्र शान्तिपूर्ण रूपमा दर्ता भएकाे जनाउँदै उम्मेदवारको संख्या सार्वजनिक गरेको हाे । आयोगका अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन् । प्रदेश […]

धनुषामा शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न

जनकपुर, २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । विभिन्न दलका तर्फबाट तथा स्वतन्त्ररूपमा उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी […]

संघ र प्रदेशको मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि कति जनाले दिए उम्मेदवारी?

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ। एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ। आयोगका अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन्। जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन्। प्रदेश सभातर्फ […]

आयोगले भन्यो-उम्मेदवारी मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण रुपमा भयो

निर्वाचन आयोगले उत्साहजनक र शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा भएको जनाएको हो । आयोगले मनोनयन दर्ताको समय आइतबार बिहान १० देखि  अपरान्ह ५ बजेसम्म ताकेको थियो । उक्त समयभि

मङ्सिर ४ चुनाव : देशभर झन्डै ५ हजार जनाकाे उम्मेदवारी दर्ता

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज आइतवार बेलुका ५ बजेसम्मको समय तोकेको थियो । सबै ७७ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अध...

उत्साहजनकरुपमा मनोनयन दर्ता भइरहेको छ : प्रवक्ता पौडेल

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता देशभर उत्साह वर्द्धक रूपमा भइरहेको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरुपमा भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी […]