काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप यही जेठ ९ गतेदेखि हुने भएको छ ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता जेठ १२ गतेसम्म चल्नेछ । प्रतियोगिता ७२ होलमा खेलाइने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले बताए ।
प्रतियोगितामा ४० व्यावसायिक खेलाडीले प्रतिस्पर्धा गर्नेछन्...