सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : दोस्रो दिन निरज शीर्ष स्थानमा

समग्रमा १२ अन्डर १ सय ३२ सहित १३औँ दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्णविजेता निरजले पहिलो दिनका एमेच्योर लिडर वाङ्गचेन ढोन्डुप र शुक्रबहादुर राईलाई दुई स्ट्रोकले पछि पारे ।