धनुषा ) ट्राफिक प्रहरीकै कारण राजमार्गमा सबारी जाम हुने गरेको छ । राजमार्गमा चल्ने सवारी साधनको चेकजाँच गर्ने नाममा ट्राफिक प्रहरीले दुईतर्फी चल्ने सबारी साधनलाई एकै स्थानमा रोक्दा सबारी जाम हुने गरेको हो । चेकजाँचको बहानामा ट्राफिक प्रहरीले अनधिकृत रकम असुल्ने गरेको सबारी चालकले बताउने गरेका छन । भारतबाट मङ्गलबार फलफुल लिएर मधेस प्रदेशको सिराहास्थित […]