काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरूलाई हटाउन थालेको छ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान अन्यत्र मोडिने भएकाले दुर्घटना निम्त्याएपछि हटाउन थालिएको प्रहरीले जानकारी दिएको छ।
नेपालको कानुन विपरीत…