सवारी चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी

सिमकोट – जिल्लाका सडक सञ्जाल सञ्चालनमा आएका स्थानमा ट्राफिक प्रहरीले सवारी चालकलाई अभिमुखीकरण दिन सुरु गरेको छ। सवारी चालकले तीव्र रूपमा सवारी साधन चलाउन थालेपछि त्यसलाई नियन्त्रण गर्न यो अभियान सञ्चालन गरेको हो। ट्राफिक प्रहरी हवल्दार चन्द्रबहादुर डाँगीले चालकले सडक सञ्जाल जोडिएका स्थानमा सवारी साधन तीव्र गतिमा चलाउने गरेको उजुरी आएपछि त्यसलाई नियन्त्रण गर्न अभिमुखीकरण […]

सम्बन्धित सामग्री

तोकिएभन्दा बढी लिएको भाडा यात्रुलाई फिर्ता गराउँदै ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले चाडपर्वलक्षित सवारी जाँच विशेष अभियान सुरु गरेको छ । दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले सुरु गरेको सवारी जाँच विशेष अभियानको दोस्रो दिनमै...

मोरङको सडकमा ‘राडर गन’ सहित ट्राफिक प्रहरी

सवारी साधनको गति नाप्ने यन्त्र ‘राडर गन’सहित ट्राफिक प्रहरी पहिलो पटक मोरङका सडकमा देखिएका छन्।...

निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौँ,२० कार्तिक । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो । पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ । चालु […]

लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । “सडकमा हतार गरी अर्को लेनमा गएर सवारी च

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरूलाई हटाउन थालेको छ। सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान अन्यत्र मोडिने भएकाले दुर्घटना निम्त्याएपछि हटाउन थालिएको प्रहरीले जानकारी दिएको छ। नेपालको कानुन विपरीत…

गाउँ–गाउँमा ट्राफिक प्रहरी

बनियानी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सो अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख निशेष चापागाईंले जानकारी दिए । जिल्लाभरका १९ वटा ट्राफिक प्रहरी बिटमा कार्यरत ट्राफिक प्रहरीलाई परिचालन […]

इलाममा ट्राफिक प्रहरी र सवारी चालकको स्वास्थ्य परीक्षण

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश एक र एक नम्बर ट्राफिक प्रहरी कार्यालयले सबै जिल्लामा यो साता ट्राफिक सप्ताह मनाइरहेको छ ।

दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र

दुर्घटना न्युनीकरणका लागि ध्यानाकर्षण गराउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर बहादुर विश्वकर्मालाई पहिलो पाइला नेपालका अध्यक्ष पारस मरासिनी,उपाध्यक्ष बाबुराम खनालको लगाएको दुर्घटना न्यनीकरण गर्न ट्राफिक लाइटको बुटवलमा व्यवस्था गनुपर्ने, सवारी चलाउदा लापरवाही गर्ने भएको ट्राफिक सचेतनाको कार्यक्रम पनि प्रहरीले चलाउनु पर्ने लगायतका ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । पछिल्लो समयमा बुटवलका बढ्दो जनघनत्व तथा शहरी  करण कारण

बुटवलमा लेन अनुशासन सिकाउँदै ट्राफिक प्रहरी, टिपरलाई टाइम कार्ड लागू

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनका चालकलाई लेन अनुशासनमा रहेर सवारी चलाउन सिकाउन शुरू गरेको छ।

नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना

काठमाडौँको नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको छ ।  उपत्यकाको बढ्दो जनघनत्वसँगै बढेको सवारी साधन र सवारी साधनबाट हुने ट्राफिक जाम नियन्त्रणका लागि तारकेश्वर नगरपालिका–११ नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको हो ।  आजदेखि सञ्चालनमा आएको उक्त पोष्टको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज संयुक्त रुपमा उद्घाटन गरे ।