बुटवलमा लेन अनुशासन सिकाउँदै ट्राफिक प्रहरी, टिपरलाई टाइम कार्ड लागू

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनका चालकलाई लेन अनुशासनमा रहेर सवारी चलाउन सिकाउन शुरू गरेको छ।

सम्बन्धित सामग्री

पाल्पामा सार्वजनिक सवारी साधनलाई ‘टाइम कार्ड’

दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सार्वजनिक सवारी साधनका लागि टाइम कार्ड लागू गरेको छ ।

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू

चितवन– जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको […]

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड

काठमाडौँ,१४ असोज । जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड […]

कपिलवस्तुमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड लागू

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि टाइम कार्ड लागू भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हाे । चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकोले साेही लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

सवारी साधनलाई टाइम कार्ड

कपिलवस्तु : कपिलवस्तुमा चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टाइम कार्ड लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हो।चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकाले टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।जिल्लामा शनिबार ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए। दुर्घटना न्यूनीकरण

दुर्घटना नियन्त्रण गर्न राजमार्गमा टाइम कार्ड लागू

सल्यान । सल्यानमा दुर्घटना बढ्दै गएपछि राजर्मागमा टाइमकार्ड लागू गरिएको छ । राप्ती राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले समय निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको हो । राप्ती राजमार्गको दाङ कपुरकोट हुँदै रुकुम चल्ने गाडीमा समय निर्धारण गरिएको छ भने टाइम कार्ड लिएका सवारीसाधनले प्रहरी चौकीमा अनिवार्य प्रवेश (इन्ट्री) गराउनुपर्ने […]

दुर्घटना बढेपछि कपिलवस्तुमा 'टाइम कार्ड' लागू

कपिलवस्तु : पूर्वपश्चिम लोकमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि कपिलवस्तुमा टाइम कार्ड लागू गरिएको छ। जिल्लाको चन्द्रौटादेखि रुपन्देहीको मुर्गियासम्म ‘टाइम कार्ड’ लागू गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारी साधनबाट दुर्घटना बढी हुने गरेको गु...

अब भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म अाउन टाइम कार्ड

३२ असार, काठमाडौँ । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, …

ट्रक र ट्रिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू

राजमार्गमा चल्ने ट्रक र ट्रिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ। चालू आवमा भएका सवारी दुर्घटनामा २६ प्रतिशत दुर्घटना ट्रक र ट्रिपरबाट भएकाले आइतबारदेखि टाइम…