लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । “सडकमा हतार गरी अर्को लेनमा गएर सवारी च

सम्बन्धित सामग्री

ट्राफिक चेकिङमा थप कडाइ : आज २६३ जना चालक परे कारबाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन्। जसमा पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारी साधन…

सडकमा लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाडौँ- राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा […]

लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाण्डौ – काठमाण्डौका सडकमा गाडी चलाउँदा लेन अनुशासन पालना नगर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनका लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आज शुक्रवारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभाबी गाडी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिनुभयो ।  ट्राफिक प्रहरीले लेन...

लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई गरिने कारबाहीमा तीव्रता बढाएको छ ।  दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले...

निषेधाज्ञा अवज्ञा गर्ने १५ सय बढी सवारीसाधन कारबाहीमा

काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्ने १५ सयभन्दा बढी सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानदेखि जारी निषेधाज्ञालाई अवज्ञा गर्ने १५ सय बढी चार पाङ्ग्रे र मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, १२ बजेसम्म १५ सय बढी सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं, विस्तारै थप कडाइ गर्छौं।" उपत्यकाभरी १३ सय प्रहरी परिचालित छन्।

पठाओलाई कडाइ गर्दै ट्राफिक प्रहरी, सेवा अवरूध्द हुँदैन

मोबाइल एपबाट ट्याक्सी र मोटरसाइकलले यात्रु ओसारपसार गर्दै आएको पठाओलाई ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ । पठाओ सञ्चालक (राइडर) हरुले सामूहिक रुपमा अनैतिक गतिविधिहरु गर्न थालेको पाइएकाले कडाइ शुरु गरेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पाल्पामा नियम उल्लंघन गर्ने चालकलाई प्रहरीले सडकमै पढाउन थाल्यो

पाल्पा : जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सवारी आवागमनमा थप कडाइ गरिएको छ। जिल्ला भित्रिने, बाहिरिने तथा जिल्लाभित्र नै एक ठाउँबाट अर्कोमा आवतजावत गर्ने सवारी साधनमाथि कडाइका साथ जाँच गरिएको छ।  पाल्पाका सडकमा बिहानदेखि राति अबेरसम्म जनपथ प्रहरीसहित ट्राफिक प्रहरी खटिएका थिए। जिल्ला ट्राफिक प्रहर...

काठमाण्डौ भित्रिने र बाहिरिने नाकाको अनुगमनमा थप कडाइ

काठमाण्डौ - उपत्यका भित्रिने तथा बाहिरीने नाकामा जाँच र अनुगमनलाई थप कडाइ गरिएको छ ।  काठमाण्डौ बाहिरबाट उपत्यकाभित्र लुकेर आउने, बिनापासका गाडी पनि गुड्ने गतिविधि बढेको गुनासोपछि जाँच र अनुगमन कडा पारेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।  ...

उपत्यकाभित्र लकडाउन थप कडाइ गर्न गृहको निर्देशन

काठमाडौँ: गृह मन्त्रालयले उपत्यकाभित्र लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयमा  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रमुख, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयर लगायत सहभागी बैठकमा लकडाउन थप कडाइ गर्न निर्देशन दिइएको हो। दुई दिनमा उपत्यकाभित्र पाँच जना कोरोना संक्रमिति देखिएका छन्।

अब लकडाउनमा थप कडाइ गरिने

ट्राफिक प्रहरीले लकडाउनलाई थप कडाइ गर्ने जनाएको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।