पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित

पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुव्र कुमार श्रेष्ठ सुप्रबल जनसेवाश्रीद्वारा विभूषित भएका छन् । शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी हुन् । नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा  अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको ह