ओली स्काउट मेधावी पदकबाट विभूषित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् । बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक हस्तान्तरण गरिन् । नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट सङ्गठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो । ओलीले नेपाल […]