अमेरिकामा सैनिकलाई कोरोना खोप अनिवार्य गर्ने तयारी

२६ साउन, काठमाडौं । अमेरिकाले आगामी महिनादेखि लागू हुने गरी सेनालाई कोरोना विरुद्धको खोप अनिवार्य गर्ने तयारी गरेको छ । सोमबार अमेरिकाको राष्ट्रपति कार्यालय र रक्षा मन्त्रालयले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सैन्य सेवामा काम गर्ने कर्मचारीलाई खोप लगाउँदा उनीहरुको परिवारलाई पनि राम्रो सुरक्षा प्राप्त हुने र विश्वको जुनसुकै कुनामा गएर काम […]

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रममा पाठेघर र स्तन क्यान्सर प्राथमिकतामा

सरकारले हरेक नागरिकलाई बर्षको एक पटक आधारभूत प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउने नीति ल्याएको छ। यसैगरी पाँच बर्ष माथि उमेरका सबैलाई कोरोना खोप अनिवार्य गर्ने नीति ल्याएको छ। महिलाको पाठेघर क्यान्सरको निःशूल्क स्क्रिनिङ सेवा उपलब्ध गराउने बताइएको छ। साथ...

अमेरिकी वायुसेनाका १२ हजारजनाले लगाउन मानेनन् कोरोना खोप, कारवाही गर्ने तयारी

अमेरिकी वायुसेनाका १२ हजार कर्मचारी तथा अधिकारीले कोभिडविरुद्धको खोप लगाउन नमानेपछि कारवाही गर्ने तयारी चलिरहेको छ ।  गत अगस्ट महिनामा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले सक्रिय रहेका १३ लाख सैनिकहरूलाई कोभिड खोप अनिवार्य रहेको बताएको थियो । खोप नलगाउने कर्मचारीमाथि कारवाही हुने पनि उसले बताएको थियो ।  वाशिङटन पोस्टको रिपोर्टअनुसार, वायुसेनाका १२ हजारभन्दा बढी कर्मचारीले कोरोना खोप लगाउन मानेनन् ।  सेप्टेम्बर महिनासम्म वायुसेनाका ९४ प्रतिशत मानिसले खोप लगाएका थिए तर हालैका सातामा खोप कार्...

चीनमा बालबालिकालाई विद्यालय पठाउन अभिभावकले कोरोना खोप लगाउनुपर्ने

१ साउन, काठमाडौं । चीनका केही स्थानीय सरकारले अभिभावकले कोरोना खोप नलगाए विद्यार्थीलाई विद्यालय प्रवेश गर्न नदिने योजना ल्याएका छन् । आगामी सेप्टेम्बरमा परिवारका सबै सदस्यले कोरोना खोप नलगाए उक्त परिवारको विद्यार्थीलाई विद्यालयमा प्रवेशको अनुमति नदिने योजना अघि सारिएको हो । त्यस्तै केही शहरमा अस्पताल र सुपरमार्केटमा प्रवेशका लागि पनि कोरोना खोप अनिवार्य गर्ने तयारी […]

गर्भवती महिलाका लागि कति सुरक्षित छ कोरोना खोप ?

एजेन्सी।गर्भवती महिलाले कोरोना खोप लगाउने वा नलगाउने भन्ने दुविधा भारत सरकारले हटाएको छ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ गाइडलाइन्समा कोरोना खोप लगाउँदा गर्भवती महिलालाई कुनै असर नगर्ने र खोप लगाउन भनिएको छ।अध्ययनले खोप लगाउँदा गर्भवती महिलामा चिन्तासमेत कम भएको देखाएको छ।अन्य मानिसहरुले जस्तै नै गर्भवती महिलाले पनि आफू र गर्भमा रहेको बच्चालाई सुरक्षित राख्न खोप अनिवार्य लगाउनु पर्ने जनाइएको छ।

गर्भवती महिलाका लागि कति सुरक्षित छ कोरोना खोप ?

एजेन्सी।गर्भवती महिलाले कोरोना खोप लगाउने वा नलगाउने भन्ने दुविधा भारत सरकारले हटाएको छ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ गाइडलाइन्समा कोरोना खोप लगाउँदा गर्भवती महिलालाई कुनै असर नगर्ने र खोप लगाउन भनिएको छ।अध्ययनले खोप लगाउँदा गर्भवती महिलामा चिन्तासमेत कम भएको देखाएको छ।अन्य मानिसहरुले जस्तै नै गर्भवती महिलाले पनि आफू र गर्भमा रहेको बच्चालाई सुरक्षित राख्न खोप अनिवार्य लगाउनु पर्ने जनाइएको छ।

हज गर्न जान कोरोना खोप अनिवार्य

२४ चैत, काठमाडौं । साउदी अरेबियाले मुसलमान समुदायको हज तथा उमराहको लागि मक्का जान कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनिवार्य गरेको छ । साउदी अरेबियाको हज तथा उमरा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हज तथा उमराको …

हवाई यात्रा गर्न कोरोना खोप अनिवार्य हुनसक्छ : क्वान्टास

८ चैत, काठमाडौं । अष्ट्रेलियाको एयरलाइन्स कम्पनी क्वान्टासका प्रमुखले हवाई यात्राको लागि अब कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र बुझाउनुपर्ने नियम आउनसक्ने बताएका छन् । क्वान्टासका सीईओ एलान जोएसले अहिले विश्वका धेरै मुलुकले अन्तर्राष्ट्रिय पर्यटकलाई आफ्नो देश प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने माग राखेको बताएका छन् । कोरोनाविरुद्धको खोप विश्वभरको पर्यटन क्षेत्रमा सुधारको […]