काठमाडौं, मंसिर १५ । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी मध्य जनवरीदेखि जरिवाना लगाइने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले घोषणा गरेका छन् । यसरी जरिवाना वापत उठाइएको रकम ग्रीकको स्वास्थ्य प्रणाली सुधारका लागि प्रयोग गरिने पनि उनको भनाई […]