कोरोना खोप अनिवार्य गरिएको विरोधमा क्यानडामा प्रदर्शन चर्कियो, प्रधानमन्त्रीले घर छाडे

१७ माघ, काठमाडौं । ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ । प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि […]