प्राइम लाइफमा नक्कली कर्मचारी बनाएर तीन करोड घोटाला

प्राइम लाइफ इन्स्योरेन्समा बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर ३ करोड रुपियाँभन्दा धेरै अनियमितता गरेको फेला पारेको छ । बिमा समिति बिमा कम्पनीहरूको नियामक निकाय हो ।

सम्बन्धित सामग्री

निजामती अस्पतालमै उपकरणमा करोडौं ‘अनियमितता’

काठमाडौं, वैशाख १४ । सरकारका मुख्य सचिव शंकरदास वैरागी अध्यक्ष र चार जना सचिव सदस्य रहेको निजामती कर्मचारी अस्पतालमै कमिसनको चक्करमा १० करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण किनेर प्रयोगविहीन बनाएर राखिएको पाइएको छ । महत्वपूर्ण उपकरणहरु किनेर त्यसै प्रयोगविहीन बनाएर राख्दा अस्पतालको सेवासुविधामा समेत ह्रास आएको छ भने कर्मचारी तथा सर्वसाधारण नागरिक सुलभ मूल्यमा विभिन्न […]

२७ वर्षसम्म अफिसमा लिएनन् एकदिन पनि विदा, अन्तिममा पाए ३ करोड पुरस्कार !

काठमाडौं । दैनिक जीवनमा विभिन्न आकस्मिक तथा अन्य निजी जरुरी कामहरु पर्दछन् जसले गर्दा आफ्नो व्यवसाय तथा जागिरबाट छुट्टी लिनुपर्ने हुन्छ । कतिपय कामचोर व्यक्तिहरु भने अफिसमा विभिन्न बहाना बनाएर विदा बसिरहेका हुन्छन् । केही कर्मचारी चाहिं आफ्नो कामप्रति निकै दत्तचित्त हुन्छन् र सित्तिमित्ति विदा लिँदैनन् । यस्तै इमान्दार तथा कामप्रति समर्पित कर्मचारी अमेरिकामा फेला […]

स्थानीय तहमा करार कर्मचारीको भीड

काठमाडौं, फागुन १७ । स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ। काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरीत ७ सय ८३ कर्मचारी करारमा नियुक्त गरिएकाले यो प्रवृत्ति पुष्टि हुन्छ। जिल्लामा नियुक्त भएका १३ वटा पालिकाका ७ सय ८३ करारका कर्मचारीहरूको मासिक सरदर तलबमा मात्रै १ करोड […]

स्थानीय तहमा करार कर्मचारीको भीड

काभ्रे । स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरित ७ सय ८३ कर्मचारी करारमा नियुक्त गरिएकाले यो प्रवृत्ति पुष्टि हुन्छ । जिल्लामा नियुक्त भएका १३ वटा पालिकाका ७ सय ८३ करारका कर्मचारीहरुको मासिक सरदर तलबमा मात्रै १ करोड […]

स्थानीय तह बन्यो कार्यकर्ता भर्ती केन्द्र

स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ। काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरीत ७ सय ८३ कर्मचारी करारमा नियुक्त गरिएकाले यो प्रवृत्ति पुष्टि हुन्छ।जिल्लामा नियुक्त भएका १३ वटा पालिकाका ७ सय ८३ करारका कर्मचारीहरूको मासिक सरदर तलबमा मात्रै १ करोड २५ लाख ७५ हजार खर्च हुने गरेको छ। वार्षिक २४ करोडभन्दा धेरै रकम करारका कर्मचारीका लागि खर्च गरेका स्थानीय तहहरूले हरेक वर्ष करारलाई प्राथमिकतामा राख्ने गरेका छन्। चार वर्षमा झ

नक्कली कर्मचारी देखाएर तीन करोड अनियमितता भएको भन्दै प्राइम लाइफसँग स्पष्टीकरण

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले नक्कली कर्मचारी देखाएर तीन करोडभन्दा बढी अपचलन भएको भन्दै बिमा समितिले सातदिने स्पष्टीकरण सोधेको छ ।  वैदेशिक रोजगारी म्यादी बिमालेख अन्तर्गत म्यानपावरमा कार्यरत २९ जनालाई कर्मचारी बनाएर तलब निकासा भएको खुल्न आएको भन्दै बिमा समितिले कम्पनीलाई कारवाहीको लागि स्पष्टीकरण माग गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५...

१६ करोड हिनामिना प्रकरण : बैंकका उच्च कर्मचारी अनुसन्धानको घेरामा

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको उच्च ओहदामा बसेका कर्मचारीको प्रत्यक्ष मिलेमतोमा सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलासा भएको छ।बैंककै कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि मंसिरको पहिलो साता बैंकको रकम हिनामिना भएको खुलेको हो।विराटनगरस्थित कर्पोरेट कार्यालय रहेको बैंकमा विगत ६ वर्षदेखि  फर्जी कारोबार बनाएर रेमिट्यान्सको १६ करोडभन्दा माथिको रकम कर्मचारीको मिलेमतोमा हिनामिना भएको खुलासा भएको हो।करोडौं

नक्कली लालपुर्जा धितो राखेर १९ करोड ऋण दिएको आरोपमा बैंकका २ कर्मचारी पक्राउ

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जाका आधारमा १९ करोड रुपैयाँ ऋण दिएको आरोपमा कुमारी बैंकका २ कर्मचारीसहित ४ जना पक्राउ परेका छन् ।  बारामा रहेको गायक अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा पेश गरेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण दिने ऋण अधिकृत सोनु ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको छ ।  अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर काठमाडौंका एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण लिएका थिए । उनीहरूले पेश गरेको नक्कली लालपुर्जाकै आधारमा कुमारी बैंक बा...

सञ्चयकोषमा बेथिति : सञ्चयकर्ताको गाँस काटेर बेतन कर्णालीमा बदमासी

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका ६ लाख बढी सञ्चयकर्ताको रकम खिचेर बनाइँदै गरेको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण क्रममा अपारदर्शी कामकारवाही भएको पाइएको छ । लेखा परीक्षकको प्रतिवेदनले वर्षेनि औंल्याएको बेथितिप्रति कोष र कम्पनी दुबैले आँखा चिम्लँदै आएका छन् ।जथाभावी विनियम बनाएर कर्मचारी सञ्चयकोषको करिब २८ करोड लगानी गरिएको बेतन कर्णाली आयोजनाबारे रायसुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा आयोजनाको पूर्वतयारी चरणदेखि नै बदमासी भएको औंल्याइएको छ ।कर्मचारी सञ्चय कोष र आयोजना निर्म

नक्कली भ्याट बिल बनाएर २० करोड रुपैयाँ राजस्व छली - Purbeli News

काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई तीव्रता दिएको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर करिब २० करोड रुपैयाँ...