कुन देशमा मृत्यु सबैभन्दा सहज ? ८१ देशको सूचीमा ब्रिटेन सबैभन्दा अगाडि, नेपाल कतिमा ?

विश्वमा जीवनलाई मात्रै होइन, मृत्युलाई पनि उत्तिकै महत्त्व दिने गरिन्छ । सबै व्यक्तिले राम्रो जिन्दगी र शान्तिले प्राण जाओस् भनेर प्रार्थना गर्ने गर्छन् । जुन देशको आर्थिक अवस्था राम्रो छ ति देशहरुमा मानिसको मृत्यु पनि सहज नै हुन्छ तर, गरिब देशहरुमा व्यक्तिको मृत्यु भने पीडादायी हुने गरेका थुप्रै उदाहरणहरु छन् । वैज्ञानिकहरुले हालै क्वालिटी अफ डेथ एण्ड डायिङ  इन्डेक्स २०२१ मार्फत विश्वमा सहज मृत्यु भएका देशहरुको बारेमा बताएका छन् । उक्त सूची अमेरिकाको ड्युक युनिभर्सिटीले अनुसन्धानमार्फ

सम्बन्धित सामग्री

‘४६ प्रतिशत नागरिकलाई स्वास्थ्यमा सहज पहुँच छैन’

काठमाडौँ : नेपालमा अझै पनि ४६ प्रतिशत जनता स्वास्थ्यको सहज पहुँचभन्दा बाहिर रहेको छ। हालै सार्वजनिक एक विवरणअनुसार ४६ प्रतिशत नेपालीको अझै पनि स्वास्थ्यको सहज पहुँचभन्दा बाहिर रहेको देखिएको हो। सन् २०२३ को ग्लोबल मनिटरिङ रिपोर्टले सन् २०२१ सम्म ५४ प्रतिशत नेपालीमात्र स्वास्थ्यको सहज पहुँचमा रहेको देखाएको छ।नेपालको सबैभन्दा कमजोर अवस्था सेवाको क्षमता र पर्याप्ततामा रहेको देखाएको छ। जसमा ३७ प्रतिशतमात्र सेवा प्रवाह गर्ने क्षमता र पर्याप्तता देखाएको छ। जब कि यो सूचकांकमा अन्तररा

आँधीमुहानमा पुल बनेपछि चार जिल्लालाई सहज

२१ कात्तिक, गल्याङ (स्याङजा) । कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो । यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका […]

कांग्रेसको हात र साथले दाहाललाई सहज

काठमाडौं, कात्तिक ३० । सत्ता गठबन्धनतर्फ गोरखा २ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही कात्तिक १२ गते यहाँबाट निर्वाचन जित्न आफूलाई सहज भएको बताएका थिए। ‘अहिलेसम्मका निर्वाचनमध्ये मैले यसपटक सबैभन्दा सहज र एक हिसाबले रिल्याक्स फिल गरेको छु,’ उनले अजिरकोटको सभामा भनेका थिए। यसअघि देशका विभिन्न क्षेत्रबाट निर्वाचन लडेका दाहाललाई गोरखा २ […]

गोरखामा प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । ‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक […]

मेराे लागि यो निर्वाचन अहिले सम्मकै सहज: प्रचण्ड

आईतवार बिहान गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘गोरखा आउन पाएकोमा खुसी भएको छु, अहिले सम्मको निर्वाचन मध्ये मेरो लागि सबैभन्दा सहज ! एक ढंगले भन्नुहुन्छ भने यहाँ आउँदा रिल्याक्स जस्ता फिल गरेको छु ।...

म्यानचेष्टर युनाइटेडको सहज जित

पु२० वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा सोमबारती राती ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको छ । अन्तरिम प्रशिक्षक राल्फ राङनिकको प्रशिक्षणको अन्तिम घरेलु खेलमा म्यानचेस्टर युनाइटेडले सबैभन्दा ठूलो जीत हासिल गरेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले खेलको नवौं, क्रिस्टियानो रोनाल्डोले ६१औं र राफेल भरानले ७२औं मिनेटमा गोल गरे । घरेलु मैदानमा खेलको नवौं […]

अहिले मुलुकमा सहज स्थिति देखिएको छैन : रामचन्द्र पौडेल

सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकमा असहज स्थिति देखिएको बताएका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले, ‘मैले अहिले देशमा सहज स्थिति देखेको छैन । संसद राम्रोसँग चल्न सकेन । लोकतान्त्रिक संस्थाहरु एक–एक गरेर कमजोर भइरहेको देखिएको छ । एकातिर अदालतको त्यो अवस्था छ । त्यसैले अहिलेको परिस्थितिलाई मैले सहज रुपमा हेरिरहेको छैन ।’सबैभन्दा अन्तिम आश्रयस्थलका रुपमा रहेको सर्वोच्च अदालतमा गम्भीर विवाद चलिरहेको पौडेलको भनाइ छ ।&n

बार्सिलोनाको सहज जित

लन्डन, (एजेन्सी) । बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित आत्मसात गरेको छ ।कप्तान लिओनल मेसीले दुई गोल र एक असिस्ट गरेपछि बार्सिलोनाले लिगको २७औं साताको खेलमा सहज जित निकालेको हो । सोमबार राति भएको खेलमा बार्सिलोनाले लिगको सबैभन्दा पुछारमा रहेको टिम हुएस्कामाथि ४–१ को फराकिलो गोलअन्तरको जित निकाल्न सफल भयो । आफ्नो घरेलु मैदानमा बार्सिलोनालाई […]