काठमाडौँ– कृष्ण सागरबाट युक्रेनी अन्न निर्यातलाई सहज पहुँच दिने विषयमा रुससँग सहमति जुटेको टर्कीले जनाएको छ । यसबारे शुक्रबार टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा युक्रेन, रुस, टर्की र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजबीच हस्ताक्षर हुने बीबीसीले जनाएको छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्वभर अन्नको भाउ उच्च भएको छ । रुस […]