मेरो गायनयात्रालाई परिस्कृत बनाउन भ्वाइसयात्रा महत्त्वपूर्ण रह्योः विवेक बस्नेत (भिडियो)
उनी भन्छन्, ‘सिक्किमको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएर यहाँसम्म आइपुग्न मलाई सहज थिएन । भ्वाइसको यो यात्रा मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण अनुभव र पाठ पनि बन्यो ।’
काठमाडौं । कुमार प्रयास राई र विनोद राई ‘भ्वाइस अफ नेपाल’को जारी सिजनको फाइनलमा प्रवेश गरेका छन् । पछिल्लो सप्ताहन्तको एपिसोडबाट उनीहरु फाइनलिस्ट बनेका हुन् । टिम उदय सोताङबाट विवेक बस्नेत र टिम मिलन नेवारबाट ट्रिजा प्रधान बाहिरिएसँगै यी दुईलाई अन्तिम चारमा प्रवेश गर्ने बाटो खुलेको हो । फाइनलमा एक कोचको समूहबाट एकजनाले प्रतिस्पर्धा गर्नेछन् […]
काठमाडौं । ‘भ्वाइस अफ नेपालको सिजन ५’ मा अन्तिम सातको समीकरण तयार भएको छ । शुक्रबारको पछिल्लो एपिसोडबाट टीम उदय सोताङका प्रतिस्पर्धी विवेक बस्नेत बाहिरिएका छन् । भ्वाइसको जारी सिजनका निकै बलिया प्रतिस्पर्धी मानिएका सिक्किमका बस्नेत बाहिरिंदा स्टेजको माहोल मर्मस्पर्शी देखियो । कोच उदयले त विवेक बाहिरिएको घोषणा लगत्तै मञ्चमा उक्लिएर आफ्नो ज्याकेट नै उपहार […]
रूसले युक्रेनमा हमला गरेपछि त्यहाँका धेरै नेपाली पनि ज्यान जोगाउन पोल्याण्ड र स्लोभाकिया हुँदै युरोप छिरेका छन् । तर, युरोपका एक नेपाली कूटनीतिक अधिकारीका अनुसार, युक्रेनमा पढिरहेका वा व्यवसाय गरिरहेका भन्दा पनि ‘युरोप छिर्ने मौका पर्खिरहेका’ धेरै नेपाली अहिले पोर्चुगल पुगेका छन् ।
दाङ : दाङमा प्रहरीले विभिन्न घरेलु हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ निवासी २५ वर्षीय सन्तोष बस्याल, तुलसीपुर-३ का १६ वर्षीय मनोज बिक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अलिज मिया, तुलसीपुर -६ का २१ वर्षीय केतु ओली र तुलसीपुर-९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।आइतबार बिहान ५ बजेतिर तुलसीपुर-३ भ्युडरस्थित खालीगोठबाट ७ जनालाई पक्राउ गरेको ज
एजेन्सी। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय फुटबल टिमलाई ३६ सदस्यमा झारेका छन्। अल्मुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटका लागि यसअघि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। बिदा हुनेमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरूङ, डोना थापा, गौरब बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई छन्।
इलाम : इलामले फुटबलमा धेरै प्रतिभा जन्मायो। राष्ट्रिय स्टारहरू उत्पादनमा अग्रणी इलामको काखमा नै हुर्किएका प्रतिभा मध्येमा पर्छन् विवेक बस्नेत। अहिले विभागीय टिम नेपाल आर्मीका निर्विकल्प स्टारका रूपमा उदाएका विवेकले १३ वर्षअघि इलामको ठूलो टुँडिखेललाई आफ्नो गन्तव्यको पहिलो पाठशाला बनाए। हरेक दिन बिहान प्रशिक्षक दर्शन...
नेपाल आर्मीले मोफसलको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनगढी रंगशालामा भएको विभागिय डर्बीमा सशस्त्र प्रहरीको एपिएफलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै उपाधि जितेको हो। आर्मीको जितमा विवेक बस्नेत, दीपक गुरूङ, दीप लामा, जर्ज प्रिन्स र नवयुग श्रेष्ठले गोल गरे। एपिएफका लागि सुदीपको प्रहार बाहिरिएको थियो। रञ्जन विष्ट, पासाङ लामा,…