काठमाडौँ : नेपालमा अझै पनि ४६ प्रतिशत जनता स्वास्थ्यको सहज पहुँचभन्दा बाहिर रहेको छ। हालै सार्वजनिक एक विवरणअनुसार ४६ प्रतिशत नेपालीको अझै पनि स्वास्थ्यको सहज पहुँचभन्दा बाहिर रहेको देखिएको हो। सन् २०२३ को ग्लोबल मनिटरिङ रिपोर्टले सन् २०२१ सम्म ५४ प्रतिशत नेपालीमात्र स्वास्थ्यको सहज पहुँचमा रहेको देखाएको छ।नेपालको सबैभन्दा कमजोर अवस्था सेवाको क्षमता र पर्याप्ततामा रहेको देखाएको छ। जसमा ३७ प्रतिशतमात्र सेवा प्रवाह गर्ने क्षमता र पर्याप्तता देखाएको छ। जब कि यो सूचकांकमा अन्तररा