राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्र दीप प्रथम श्रेणी […]

सम्बन्धित सामग्री

राष्ट्रपति पाैडेलद्वारा विभूषण प्रदान

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने समाजका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभूषण प्रदान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनसेवाश्री प्रदान गर्नुभयो ।  मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संवि...

रामचन्द्र पौडेललाई आज जापान सरकारले विभूषण प्रदान गर्दै

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज जापान सरकारले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने भएको छ । सभामुख हुँदा गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि पुर्याएको योगदानका आधारमा उनलाई जापानले सम्मान गर्न लागेको हो । पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न […]

संविधान दिवशमा स्वास्थ्य क्षेत्रका ६४ जनालाई विभुषण प्रदान

संविधान दिवशको अवसरमा स्वास्थ्य क्षेत्रका ६४ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभुुषण प्रदान गरेकी छन् । सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने...

स्वास्थ्य क्षेत्रका यी ६४ जनालाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिने

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण प्रदान गर्ने भएकी छन्। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।

संविधान दिवसमा ९९८ जनालाई विभूषण (सूचीसहित)

संविधान दिवनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन्।...

९९८जनाले पाए पदक तथा विभूषण (सूचीसहित)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन्।भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन्।भण्डारीले संविधान दिवसमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। क-कस्ले पाए

राष्ट्रपतिबाट विभूषण पाउँदा... (फोटो)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई  विभिन्न मानपदवी एवं विभूषण प्रदान गरेकी छिन्।  बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा उनले  सम्मान स्वरूप विभूषण एव्ं मानपदवी प्रदान गरिरहेकी हुन्। सरकारले ख्याति प्राप्त व्यक्तिलाई सम्मान स्वरूप संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरिएको थियो। समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्ण

एनआईसी एशिया बैंकका सीईओ न्यौपाने विभूषित

राष्ट्रपति विद्या भण्डारीले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छिन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा न्यौपानेलाई सो विभूषण प्रदान गरिएको हो ।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकालाई राष्ट्रपतिबाट विभूषण प्रदान

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्नु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषित गर्नु भएको हो । २०७६ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष विभूषित गरिने भनिए पनि कोरोनाका कारण रोकिएको थियो । आज २०७६ सालमा नै घोषणा गरिएकाहरुलाई विभूषित गरिएको हो । महाउज्ज्वल राष्ट्रदीप मानपदवीबाट साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन मन्त्री स्वर्गीय रविन्द्रप्रसाद अधिकारीलाई मरणोपरा...