Use App
Read now
(current)
Download
कारोबार दैनिक
फाल्गुन २०७७
एनआईसी एशिया बैंकका सीईओ न्यौपाने विभूषित
राष्ट्रपति विद्या भण्डारीले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छिन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा न्यौपानेलाई सो विभूषण प्रदान गरिएको हो ।
पूर्ण विवरण