विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसम्म !(सूचीसहित)

काठमाण्डाै - संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार  र पदक प्रदान गर्ने घाेषणा गर्नु भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले विभूषण प्रदान गर्नु हुने भएकाे हाे ।सरकारले सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्न कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमशेर (मरणोपरान्त) लाई र पूर्व  प्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएकाे छ ।यस्...