काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई विभिन्न मानपदवी एवं विभूषण प्रदान गरेकी छिन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा उनले सम्मान स्वरूप विभूषण एव्ं मानपदवी प्रदान गरिरहेकी हुन्। सरकारले ख्याति प्राप्त व्यक्तिलाई सम्मान स्वरूप संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरिएको थियो। समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्ण