'वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ'

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन्।बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हो। उनले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताए।उनले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए। मन्त्री भण्डारीले वैदेश

सम्बन्धित सामग्री

उत्कृष्ट देश, निकृष्ट अवस्था

निःसन्देह विश्वमा नेपालको कुनै तुलना छैन, हर मानेमा हाम्रो देश अतुल्य छ । विश्वभरका मानव समुदायलाई नेपाल जीवनमा एकचोटि जानैपर्ने मुलुक हो भन्ने सोच रहेको नकार्न सकिन्न । पंक्तिकार झन्डै आधा शतक देशहरू घुमिसकेको छ र जहाँ गए पनि त्यहाँका स्थानीयहरूले नेपालबारे देखाएको प्रेम, सद्भावना र उनीहरूबाट व्यक्त उच्च कोटीको अभिव्यक्तिले सधैं आल्हादित भएको छ […]

‘यो देश बनाउन सकिन्छ’

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए । उनले श्रमीकले […]

२०८०-०८१ को बजेटले देश र जनताको आर्थिक अवस्था सुधार्न सक्दैन : ओली

काठमाडौं– प्रमुख  प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले देश र जनताको आर्थिक अवस्था सुधार्न नसक्ने बताएका छन् ।   मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै उनले आयस्रोत बढाएर देशको आर्थिक अवस्था सुधार्न सक्ने गरी बजेट नल्याएको दाबी गरे । […]

ओलीले भने : देश घुमिफिरि मध्यावधिमा जाने सम्भावना छ

९ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् । प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा […]

लोकतन्त्रको कुरूप अवस्था

दलहरूले लोकतन्त्रलाई धज्जी उडाएका छन्, संघीयतालाई कुरूप बनाएका छन् र आफ्नो दुनो सोझ्याउन नेताहरू तल्लीन छन्, देश खोक्रो भइसकेको अवस्था छ । हरेक चुनावअघि नेताहरूले भन्ने गरे, “यो चुनावपछि देशको कायापलट हुन्छ, देशवासी समृद्ध हुन्छन् ।” तर, हरेक चुनावपछि नयाँ संकटहरू देखिने गरेका छन् । राणाशासनबाट मुक्ति पाएको भनियो, त्यसपछि सात थान संविधान बन्यो, देश […]

अधोगतिमा ब्रेक नलागे देश श्रीलंकाभन्दा तल पुग्नसक्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलंकाको अवस्थामा पुग्ने लक्षण देखिएकाले सबैजना सतर्क हुनुपर्ने अवस्था आएको बताएका छन्। सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले देश श्रीलंकाको अवस्थामा पुग्ने लक्षण देखिएको बताएका...

अनि देश कसरी बन्छ ?

श्रीलङ्काको वर्तमान अवस्थाले नेपाल र नेपालीलाई झस्काएको छ । अहिले जताततै देशको अर्थतन्त्रको बारेमा चर्चा सुनिन्छ । देश चलाउने शासकहरुको अर्कमण्यता, अदुदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थका कारण देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्था तर्फ उन्मुख भयो । हरेक नागरिकलाई यो थाहा छ कि देशको आर्थिक अवस्था बिग्रँदो बाटोमा छ ।आम मानिसमा निराशा मात्र छ किनकि उनीहरुलाई जीवन धान्न नै गाह्रो छ । देशका शासकले फेयर काम गर्दैनन् । उनीहरु पपुलिष्ट काम मात्र गर्छन् । पपुलिष्ट काम दिगो हुँदैन, जुन नाटक मात्र हो ।

देश नरहने अवस्था आइसक्योः लिङ्देन

काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश नरहने अवस्था आइसकेको टिप्पणी गरेका छन् । उनले आज राजधानीमा बोल्दै ठूला दलहरुका कारण देश र धर्म संकटमा परेको टिप्पणी गरेका हुन् । ‘हेर्दा देश ठिकठाक छ जस्तो लाग्छ तर देश नरहने अवस्था आइसक्यो,’ लिङ्देनले राप्रपामा केही युवाहरुलाई प्रवेश गराउने कार्यक्रममा भने,‘देश र धर्म […]

प्रचण्ड मुक्त देश बनाउनुपर्छ : प्रभु साह

१० माघ, रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् । गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए […]