अनि देश कसरी बन्छ ?

श्रीलङ्काको वर्तमान अवस्थाले नेपाल र नेपालीलाई झस्काएको छ । अहिले जताततै देशको अर्थतन्त्रको बारेमा चर्चा सुनिन्छ । देश चलाउने शासकहरुको अर्कमण्यता, अदुदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थका कारण देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्था तर्फ उन्मुख भयो । हरेक नागरिकलाई यो थाहा छ कि देशको आर्थिक अवस्था बिग्रँदो बाटोमा छ ।आम मानिसमा निराशा मात्र छ किनकि उनीहरुलाई जीवन धान्न नै गाह्रो छ । देशका शासकले फेयर काम गर्दैनन् । उनीहरु पपुलिष्ट काम मात्र गर्छन् । पपुलिष्ट काम दिगो हुँदैन, जुन नाटक मात्र हो ।

सम्बन्धित सामग्री

मेयर बालेन शाहको टिप्पणी : देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन्

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले देश बन्ने दाबी गरेका छन् । तर, दलहरुले भनेको ८४ ले नबन्ने र उनीहरुको ८४ सक्किएर बन्ने दाबी उनको दाबी छ । आज (बुधबार) राति उनले फेशबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई यस्तो जवाफ फर्काएका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई सक्काएर […]

भ्रष्टाचार नगरी अगाडि बढौं देश समृद्ध बन्छ

ठूलठूला राजनीतिक परिवर्तन भए पनि देश बन्न नसकेको आक्रोश आम नागरिकमा छ। दलप्रति कार्यकर्ता र नागरिकको आक्रोश बढ्दै गएको छ। नेपालका राजनीतिक दलमध्ये एमालेको संगठनात्मक संरचना बलियो देखिन्छ। एमालेसँग देश बनाउने योजना के छन् ? सुदूरपश्चिम प्रदेशमा एमालेको पकड कस्तो छ ? नयाँ रणनीतिका लागि एमालेले के गरिरहेको छ ? लगायतका विषयमा एमाले सुदूरपश्चिम प्रदेशका […]

लिङदेनको प्रश्न : ८० वर्षका देउवालाई प्रधानमन्त्री बनाउँदा देश बन्छ त !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त ? भनेर प्रश्न गरेका छन् ।बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले एकचोटी यो देश बनाउन राप्रपालाई मद्दत गर्न आग्रह गरे । ‘एकचोटी राप्रपालाई यो देश बनाउने मौका दिनुपर्यो’, लिङदेनले मत माग्दै भने, ‘यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।’उनले कांग्रेस, एमाले र माओवाद

देश भक्तिले भरिएको गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक

देश भक्तिको भावनाले भरिएको राष्ट्रिय गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक गायिका यम बराल र माण्डबी त्रिपाठीको स्वर रहेको गीतको शब्द टिएन आचार्यले कोरेका हुन् ।देशका लागि जीवन अर्पण गर्ने महान् सहिद र देश बनाउन अहोरात्र मिहिनेत गर्ने श्रमजीवीप्रति समर्पित गीतले सबैले एकजुट भएर हात मिलाए मात्र देश बन्ने कुरोमा जोड दिएको छ । सबै मिले मात्र समाजवादको बाटो दरिलो हुने भावना समेत गीतले व्यक्त गरेको छ ।रोमान्टिक लोकशैलीमा तयार गीतमा इतिहासको बलिदानले गणतन्त्र आएको

देश श्रीलङ्का बन्छ भन्नु अफवाह : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलङ्का बन्छ भन्नु अफवाह भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताए । आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलङ्का हुने र सरकारले बृद्धभत्ता समेत दिन नसक्ने आउने दाबी गरेका थिए । […]

काँग्रेस, एमाले र माओवादीबाट देश बन्छ भन्नु साँढेले दूध दिनुजस्तै हो : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस एमाले र माओवादीलाई भोट दिएर देश बन्छ भन्नु साढेको टाङ मुनि बाल्टी थापेर दुध आउँछ भनेजस्तै भएको बताएका छन् । शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले फेरि पनि उनीहरुलाई भोट दिनु भनेको देश वर्वाद गर्नु रहेको बताए । ‘कि अहिले पनि विद्यमान पार्टीहरूलाई भोट दिएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थापेर दुध आउछ भन्नुजस्तै हो । सिर्कना ठोकेर र दाना दिएर केही गरेर पनि आउदैन’, लिङ्देनकाे भनाइ छ । अध्यक्

लिङदेनकाे प्रश्न : देउवा, ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री बनेपछि देश बन्छ ?

तनहुँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरेका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, […] The post लिङदेनकाे प्रश्न : देउवा, ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री बनेपछि देश बन्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

ठूला दलबाट देश बन्छ भन्नु साँढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरेका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङ्देनले  भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो,’उनले

कांग्रेस र कम्युनिष्टले अवसर पाएर पनि देश बनाएनन्ः लिङ्देन

कपिलवस्तु– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन्। अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे। कपिलवस्तुको वाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी […]