धानको न्यूनतम मूल्य निर्धारण

कृषि तथा पशुपन्छी मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आर्थिक वर्ष २०७८÷७९ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ७५२ रुपैयाँ तोकिएको हो ।त्यस्तै, मध्यम धानको न्यूनतम समर्थन मूल्य २ हजार ९०२ रुपैयाँ तोकिएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । यो मूल्य गत आर्थिक वर्षको तुलनामा दुवै किसिमको धानमा १७ रुपैयाँ प्रति क्वीन्टल बढी रहेको सञ्जेलको भनाइ छ ।

सम्बन्धित सामग्री

थुलुङ दुधकोशी गाउँपालिकाले तोक्यो कफीको न्यूनतम मूल्य

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आफ्नै  गाउँपालिकामा  कफी प्रशोधन गरी विश्व बजारमा पुर्‍याउने नीति लिएको थुलुङ दुधकोशीले कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढंगबाट मूल्य निर्धारण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य समेतलाई आधार मानी  'ए

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।...

सुन्तलाको मूल्य निर्धारण

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ। मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन्। बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँ कायम गरिएको छ। यसअघि यहाँ गत मङ्सिरमा […]

म्याग्दीमा सुन्तलाको न्‍यूनतम मूल्य निर्धारण

४ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम रु ८० कायम गरिएको छ । […]

धानको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौँ– सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९-०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८-०७९ को […]

गहुँको समर्थन मूल्य निर्धारण

काठमाडौँ – सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार सरकारले ०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो। सरकारले ०७८/७९ का लागि समर्थन […]

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने सरकारको तयारी

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने अन्तिम तयारी गरेको छ  । गत बिहीबार किसान प्रतिनिधि र शुक्रबार चिनी उद्योगीसँग छलफल गरेपछि मन्त्रालयले उखुको मूल्य टुंगो लगाउने तयारी गरेको हो । किसान र उद्योगीबाट प्राप्त सुझावका आधारमा निर्धारण गरिएको मूल्यमा दुवै पक्षलाई सहमति गराउने योजना छ । गत बिहीबार किसान प्रतिनिधिहरूले […]

कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण

यस वर्षका लागि कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ‘ए’ प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्ष पनि यो कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ नै थियो ।त्यस्तै, फ्रेस चेरी ‘बी’ को मूल्य प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ । […]

गाउँपालिकाद्वारा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषकहरुलाई बजार व्यवस्थापनमा सजिलो होस भनेर न्यूनतम समर्थन मूल्य तोकेको गाउँपालिकाले जानकारी दिएको छ । कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।गाउँपालिका प्रमुख अमर माखिमका अनुसार न्यूनतम मूल्यभन्दा कम बजार भाउ […]

गाउँपालिकाद्वारा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषकहरुलाई बजार व्यवस्थापनमा सजिलो होस भनेर न्यूनतम समर्थन मूल्य तोकेको गाउँपालिकाले जानकारी दिएको छ । कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।गाउँपालिका प्रमुख अमर माखिमका अनुसार न्यूनतम मूल्यभन्दा कम बजार भाउ […]