काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने अन्तिम तयारी गरेको छ । गत बिहीबार किसान प्रतिनिधि र शुक्रबार चिनी उद्योगीसँग छलफल गरेपछि मन्त्रालयले उखुको मूल्य टुंगो लगाउने तयारी गरेको हो । किसान र उद्योगीबाट प्राप्त सुझावका आधारमा निर्धारण गरिएको मूल्यमा दुवै पक्षलाई सहमति गराउने योजना छ । गत बिहीबार किसान प्रतिनिधिहरूले […]