म्याग्दीमा सुन्तलाको न्‍यूनतम मूल्य निर्धारण

४ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम रु ८० कायम गरिएको छ । […]

सम्बन्धित सामग्री

म्याग्दीमा दूधको मूल्य बढ्यो

म्याग्दीमा १ असारदेखि लागू हुने गरी दूधको मूल्य बढेको छ । मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर ११० रुपैयाँ र व्यापारीले अधिकतम १३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ ।यसअघि कृषकले दूधको मूल्य ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई १२० मा बिक्री गर्ने गरेका थिए । […]