१८ वर्षे शिवु जो गाउँभरको फोहोर बटुल्छन्, मल बनाएर बेच्छन्

आफूले १३ वर्षको उमेरदेखि नै कम्पोस्ट मल बनाउन थालेको उनी बताउँछन्।

सम्बन्धित सामग्री

सन्धिखर्कमा फोहोर-मैला व्यवस्थापनका लागि नयाँ रणनीति सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले फोहोर मैलाको संकलन र व्यवस्थापन गर्नका लागि रिमाकेबल बिल्ड्स प्रा.लि काठमाडौंसँग सम्झौता गरेको छ। योसँगै फोहोरको वर्गीकरण गरेर बार अनुसार फोहोर संकलन गरिने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । नकुहिने फोहोरलाई निजी क्षेत्रले बिक्री गर्छ भने कुहिने फोहोरलाई प्रशोधन गरेर उत्पादन भएको जैविक मल नगरपालिकाले खरिद गर्ने बताउनुभयो । […]

फोहोर व्यवस्थापनसँगै जैविक मल उत्पादन गरिँदै

काठमाडौँ,२ माघ । फोहोर व्यवस्थापन प्राय सबै क्षेत्रमा टाउको दुखाइ बन्ने गरेको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहर व्यवस्थापनबाट रोजगारी सिर्जना गर्दै जैविक मल उत्पादन गर्ने योजना अघि बढाएको छ । मध्यविन्दु नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रवर्तन’ कार्यक्रमको पहिलो चरणको काम सुरु […]

फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर

काठमाडौं । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने कुहिने स्रोतमा […] The post फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२५ प्रतिशत उठ्यो कुहिने फोहोर, बञ्चरेडाँडा नै लगिने

२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबाबाट फोहोरको स्रोतमै वर्गीकरण मात्रै उठाउने थालेपनि अपेक्षित फोहोर भने उठ्न सकेन ।  महानगरपालिकाको संकलन गरेको कुहिने फोहोरबाट मल बनाउने योजना भएपनि व्यवस्थापन गर्ने स्थान नभएपछि बञ्चरेडाँडास्थित ल्यान्डफिलसाइट मै लगिरहेको छ । यसअघि महानगरले कुहिने फोहोर महानगरभित्रै व्यवस्थापन गर्ने बताएको थियो । मेयर बालेन्द्र साह(बालेन)का सचिवालय सदस्य इन्जिनियर सुनिल […]

तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।  तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी मल उत्पादनको प्रक्रिया सुरु भएको नगरले जनाएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गरिने छ । अहिले सम्म नगरको फोहोर उठाउने […]

मल आपूर्ति र फोहोर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपालि धानको उत्पादनसमेत घट्ने छ भने । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि […]

भक्तपुरमा कुहिने फोहोर तरकारीलाई मल, नकुहिने कवाडमा बिक्री

२३ जेठ, काठमाडौं । काठमाडौंका सडकहरुमा फोहोरको सानोतिनो ‘पहाड’ बन्न थालेको छ । लामो समयसम्म फोहोर संकलन र व्यवस्थापन नहुँदा सडकमै थुप्रिएका हुन्, जुन कतिपय ठाउँमा सडकमा गुड्ने गाडीभन्दा अग्ला हुन थालेका छन् । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह लगायतका जनप्रतिनिधिले दौडधुप गर्दा पनि फोहोर व्यवस्थापन हुन सकेको छैन । अरु नगरमा पनि फोहोर […]

जथाभावी फोहोर व्यवस्थापनमा कडाइ

काठमाडौं महानगरपालिकाले रूपमा फोहोर फाल्नेलाई कारबाही गर्ने भएको छ । पछिल्लो समय महानगरपालिकाले नै फोहोर संकलनमा ढिलाइ गर्दा उपत्यकाको सार्वजनिकस्थलमा फालिएको फोहोरका कारण दुर्घन्ध बढ्न थालेपछि महानगरपालिकाले नै जथाभावी रूपमा फोहोर फाल्न कडाइ गर्न लागेको हो ।महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर नफाले कारबाही अगाडि बढाउने तयारी गरेको छ । कुहिने फोहोरलाई मल बनाउन सकिने […]

धरानमा फोहोर प्रशोधन गरेर ग्याँस र मल उत्पादन सुरु

सहरको फोहाेरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने उद्योग धरानमा सञ्चालन भएको छ।धरान ६ स्थित पानवारीमा भेञ्चर वेष्ट टु इनर्जी प्रालिले फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो।...

कुहिने फोहोरबाट मल उत्पादन

जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गरेको छ । नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राराङ्गिक मल उत्पादन गरिएको हो ।  गत फागुन महिनादेखि उक्त स्थानमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोर विर्सजन गरिदै आएको छ । बुधबार डोजरको सहायताले मल बाहिर निकाल्न थालिएको गौ संरक्षण तथा प्राङ्गरिक मल उत्पादन केन्द्रका अध्यक्ष एवं वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । दुई वटा खाडल खनेर कुहिने फोहोर राखेर मल उत्पादन गरिएको उनले बताए ।  मल...