फोहोर व्यवस्थापनसँगै जैविक मल उत्पादन गरिँदै

काठमाडौँ,२ माघ । फोहोर व्यवस्थापन प्राय सबै क्षेत्रमा टाउको दुखाइ बन्ने गरेको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहर व्यवस्थापनबाट रोजगारी सिर्जना गर्दै जैविक मल उत्पादन गर्ने योजना अघि बढाएको छ । मध्यविन्दु नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रवर्तन’ कार्यक्रमको पहिलो चरणको काम सुरु […]