काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको आजबाट सुरु भएको १४औं महाधिवेशनमा पदाधिकारीमा भागबण्डा मिलाउनको लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच आज निर्णायक वार्ता हुने भएको छ। सिटौला समूहका प्रभावशाली नेता प्रदीप पौडेलले आज सभापति देउवा र नेता सिटौलाबीच प्याकेजमा सहमति खोज्न छलफल हुन लागेको जानकारी गराए । कांग्रेसको विभिन्न तहका अधिवेशनमा सिटौलाले […]