भित्र मतगणना‚ बाहिर फूल बिक्री (तस्बिरहरू)

चितवन : नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत भएको मतदानको गणना सुरूपछि मतगणनाबाहिर फूल र खादा बिक्रीमा राखिएको छ।एउटा मालाको १०० देखि १५० रूपैयाँमा बिक्री गर्ने बताइन्। यस्तै‚ खादाको मूल्य प्रतिगोटा पहेंलोको ५० र रातोको १५० रुपैयाँ राखिएको बताइन्।मत परिणामपछि विजेताहरूलाई शुभकामना दिन फूल बिक्री हुने भएकाले त्यसलाई लक्षित गरी फूल बिक्रीमा राखेको स्थानीय सुमित्रा खनालले बताइन्।मतगणना मंगलबार दिउँसो १ बजे सुरू भएको हो। बिहान ४ बजेदेखि भएको मतदान ११ बजे सम्पन्न भएको थियो। दुई ह

सम्बन्धित सामग्री

एक लाखको फूल बिक्री

जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् ।

एक लाखको फूल बिक्री

जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् ।

एक लाखको फूल बिक्री

दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका यहाँका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाख बढीको फूल बिक्री गरेका हुन् । अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री […]

महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म भएन : फूल व्यवसायी

काठमाडौं : काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि स्थान तोकेर सो स्थानहरूबाट फूल बिक्री भइरहेको जनाएको थियो।तर सो स्थानमा फूल बिक्री गरिरहेका व्यवसायीले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन्। भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री

कास्की, २६ कात्तिक । दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना […]

शारदामा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध

शारदा नगरपालिका सल्यानले तिहारको समयमा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको हो ।

फूल बिक्री नहुँदा कृषकलाई समस्या

दाङमा व्यावसायिक रुपमा गरिएको फूलखेती उत्पादन भएपनि बिक्री हुन भने सकेको छैन । फूल बिक्री नहुँदा कृषकहरु समस्यामा परेका छन् । तिहारलाई लक्षित गरेर गरिएको फूल समयमा नफल्दा किसानलेबिक्री गर्न पाएन् । दसैंको समयमा अभिरल वर्षाको कारण चिसो बढ्दा फूल फूल्न ढिला भएको कृषकहरुको भनाइ छ । अहिले फूल उत्पादन बढेको र माग कम भएको […]

कुखुराको फूल बिक्री गर्न बजार लैजाने तयारी

काठमाडौँ,५ असोज । गोरखा नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर केसी फार्ममा उत्पादन भएका कुखुराको फूल बिक्री गर्न बजार लैजाने तयारी गर्दै । केसीले अकलामाई पशुपन्छी तथा पोल्ट्री फार्म सञ्चालन गरी कुखुरापालन सुरु गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : दीपक श्रेष्ठ/रासस

तिहारमा पाँच लाखको फूल बिक्री

मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीस्थित भलामचौर मिच नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै पाँच लाख रुपैयाँ भन्द बढीको फूल बिक्री गरेको छ । भलामचौर मिर्चे नमूना कृषि पर्यटनसँगै व्यावसायिक फूल खेती सुुरु भएको पहिलो वर्षमै पाँच लाख भन्दाबढीको सयपत्री फूल बिक्री भएको हो ।परियोजना सञ्चालन गरेको सिते बा ग्रुपअन्तर्गत एसजी हसस्पटालिटी नामक कम्पनीले यहि वर्षदेखि फूलको व्यावसायिक […]

कालीगण्डकी गाउँपालिकाले बेच्यो ५ लाखको फूल

१९ कत्तिक, स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले यो वर्षको तिहारमा पाँच लाख रुपैयाँको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो । गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल […]