भक्तपुर– फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक-७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायिकरुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार दिए । गतवर्ष मात्रै तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार […]