९ कात्तिक, काठमाडौं । पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान) को आयोजनामा १४ औं गोदावरी पुष्प मेला आयोजना हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीमा कात्तिक १२ गतेदेखि मेला शुरु हुने एसोसिएसनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुरकाे जाउलाखेल खेल मैदानमा सञ्चालन […]