काठमाडौं, चैत १० । आजदेखि ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्प मेला आयोजना हुँदैछ । एसोसिएसनका महासचिव विश्वमणी पोखरेलका अनुसार ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने मेलाआगामी आइतवारसम्म चल्ने छ ।मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटा सहित […]