काठमाडौं, कात्तिक १२ । कोरोना महामारीको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेकोमा शुक्रबारबाट पुष्प मेला शुरु भएको छ । चार दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै व्यवसायीहरु खुशी भएका हुन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् । मेलाको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्दै सरकार आन्तरिक उत्पादन प्रवद्र्धनका लागि […]