हुलाकी राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने पुल भासियो

धनगढी – हुलाकी राजमार्गअन्तर्गत कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीमा बनेको सत्तीघाट पुल भासिएको छ। पुल भासिँदा आवतजावत बन्द भएको छ। पुलको पूर्वपट्टि छेउको तटबन्ध भत्किँदा पुल भासिएर शनिबार साँझदेखि आवतजावत बन्द भएको हो। पुलको पारिपट्टि बर्दियातर्फको तटबन्ध पानीको बहावले भत्किँदा आवतजावत बन्द गरिएको प्रहरी चौकी सत्तीका इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए। पुलको पूर्वतर्फको […]

सम्बन्धित सामग्री

वर्दियाको सत्तिघाट पुल जोखिममा

बर्दिया । सरकारले करोडौ लगानी गरेका आयोजनाहरुमा थोरै ध्यान समेत पुर्‍याउन नसक्दा लगानी डुब्ने खतरा बढेको छ । सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तिघाटमा निर्माण गरिएको पुल जोखिममा परेको छ । पुलका स्पानहरु (पिलर) फाटेर ग्याप बढेको छ । वर्षा याममा कर्णाली नदिमा पानीको सतह बढेपछि सत्तीघाट पुल […]

बर्दिया र कैलाली जोड्ने पुल सञ्चालन

बर्दियाको बर्दिया–कैलाली जोड्ने सत्तिघाटको पुल अस्थायीरूपमा सञ्चालनमा आएको छ । पहिलो र दोस्रो पिलरको एक्सपान्सन ज्वाइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायीरूपमा सञ्चालनमा आएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख गागलबहादुर भण्डारीले बताए । पुल सञ्चालनमा आएपछि दौलतपुर घाटमा रहेको स्टिमर प्रयोग गरी जोखिमपूर्ण लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

कर्णाली नदीको कटानले सत्तीमा पक्की पुल भासियो, गाडी आवत जावतमा रोक

काठमाण्डाै - हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलाली र बर्दिया जोड्ने राजापुरको सत्ती पुल भासिन थालेको छ । हिजो दिउँसो कर्णाली नदीले पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया ठप्प भएको छ । दैनिक हजारौँ नागरिक आवत जावत गर्ने यो पुलको स्ल्याब कर्णाली नदीले कटान गरेपछि कैलाली र बर्दिया जोड्ने बाटो बन्द भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उज्यालोलाई बताउनुभयो । सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ गाडी आवत जावत हुने गरेको छ । पुल भासिएपछि कैलाली र बर्दिया आउजाउ गर्ने गाडी रोकिएका छन् । प...

कर्णाली नदीमाथिकाे पुल भासियाे, आवात–जावतमा रोक

काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमाथिको पक्की पुल भासिएको छ।कैलाली र बर्दिया जोड्ने राजापुरको पक्की पुल एक छेउमा कटान भएपछि पुल भासिन थालेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको छालले पुलको बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेको हो।कैलालीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले पुल भासिएपछि आवतजावत बन्द गरिएको बताए। त्यो स्थानमा कैलाली र बर्दिया दुबै जिल्लाबाट प्रहरी टोली खटिएको छ।पुलको अन्तिम प

कर्णालीमा पुल भत्किँदा कैलाली र बर्दियाको यातायात सम्पर्क विच्छेद

विष्णु तिमिल्सिना, बर्दिया । बर्दिया र कैलाली जिल्ला जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कर्णाली नदीमा रहेको राजापुर — सत्तिघाट पुलको पुर्वतर्फको भाग भत्किँदा दुई जिल्लाबीच यातायात समेत सम्वन्ध विच्छेद भएको छ । उक्त पुलबाट बर्दिया जिल्ला र कैलाली जिल्लाको विचमा सार्वजनिक यातायातका साधन प्रयोग गरी दैनिक हजारौँ व्यक्तिहरुको आवतजावत गर्ने हुने गरेको थियो । सो पुल […]

बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलको तटबन्ध भासियो

तटबन्ध भासिँदा आउजाउमा समस्या भएको छ । पुल सञ्चालनका लागि हुलाकी राजमार्ग आयोजनाका प्रतिनिधिलाई बोलाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।

कर्णालीले तटबन्ध भत्काउँदा पक्की पुलसंगै बस्ती जोखिममा

पूर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत बर्दिया र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल सुरक्षाका लागि बर्दिया तर्फ