टीकापुर नगरपालिकामा रेशम चौधरीको दलको फराकिलो अग्रता

कैलालीः कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता बनाएको छ। मतगणना अनुसार पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्। थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेकपा (एमाले) छ। एमालेबाट मेयर…