'अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ'

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल

सम्बन्धित सामग्री

आठ बुँदेमा प्रस्ताव पारित गर्दै सकियो एमाले सचिवालय बैठक

जनकपुरधाम : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै जनताले भोग्नुपरेको समस्याप्

रोनाल्डो भन्छन्- युरोपमा मेरो भूमिका सकियो

काठमाडौं :  पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपमा आफ्नो भूमिका सम्पन्न भएको बताएका छन्।  साउदी अरेबियामा अल–नासर फ्यानहरूलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए। ‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरुका लागि खेलें र मेरो लागि यो नयाँ चुनौती हो।’&nb

वीरगञ्जका मेयर भन्छन् : भोट दिएरमात्रै हुँदैन विकासका लागि साथ पनि चाहिन्छ

११ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भोट दिएर जिताइसकेपछि काम सकियो भनेर नठान्न नगरवासीसँग आग्रह गरेका छन् । उनले निम्तो दिएपछि मात्रै आउने भन्दा पनि समय मिल्दा आएर वीरगञ्जको विकासका लागि सल्लाह दिन विभिन्न क्षेत्रका अगुवाहरुसँग अनुरोधसमेत गरेका छन् । चुनौती धेरै भए पनि स्वीकार गरेरै मेयर बनेको बताउँदै उनले नगरवासीको साथ […]

'काम जानिसक्दा पदावधि सकियो, अब मेयरमा लड्छु'

पर्वत : पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह छन्। सबै स्थानीय तहमा प्रमुखमा पुरुष र उपप्रमुखमा महिला छन्। पाँच वर्ष अगाडि भएको स्थानीय तहको निर्वाचन हेर्दा यदाकदाबाहेक प्रमुखमा पुरुष बसेर महिलालाई उपमा मात्रै राखेको देखिन्छ।पर्वतको कुश्मा नगरपालिकामा पनि उपप्रमुखमा नेपाली कांग्रेसबाट सीता काफ्ले लामिछाने विजयी भएकी थिइन्। पाँच वर्षको अवधि उपप्रमुखमा बिताउँदा उनले भोगेका चुनौती र भावी योजनाका विषयमा थाहाकर्मी संजय रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :उपमेयर भएर पाँच वर्ष

सकियो काँडेतारको सुटिङ

सिमानाका विषयमा निर्मित फिल्म काँडेतारको सुटिङ पूरा भएको छ। फिल्ममा सिमानामा काँडेतार बारले मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको यसका निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काले जानकारी गराए। ‘विगतमा देशभक्तिपूर्ण फिल्महरूलाई विभिन्न थरिका तत्वबाट गरिएका कर्तुत स्मरण गर्दा थप चुनौती बढ्दै छ भन्ने लागेको छ’ नवल […]

अत्यधिक मतले जित्छु, निर्मलनिवासले नखेलोस् : कमल थापा

चितवनमा हिजोदेखि नेकपा एमालेको महाधिवेशन सकियो । काठमाडौंमा आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ । एमालेमा भीम रावलले केपी ओलीसँग चुनाव लडेजस्तै राप्रपामा अध्यक्ष कमल थापालाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् । तर, लिङ्देनको अवस्था एमाले नेता रावलको जस्तो कमजोर छैन । थापा र लिङ्देनबीच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।राप्रपाको महाधिवेशन हुँदै गर्दा नेतृत्वको विषयमा जति अन्तरविरोध चर्किएको छ, पार्टीको राजनीतिक लाइन र कार्यदिशाका सन्दर्भमा चाहिँ खासै विवाद भए

राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चुनौँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अगाडि नयाँ प्रकारका चुनौती थपिएको बताउँदै राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शनिवार चितवनको सौराहामा जारी पार्टीको १० औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले महाधिवेशनबाट जनपरिचालनको काम र एमाले सकियो भन्नेहरूलाई एमालेको शक्ति देखाउनुपर्ने उद्देश्यमा पार्टी सफल भएको उल्लेख गरे । उनले भने–‘अहिले देश विशेष परिस्थितिबाट अघि बढिरहेका छौँ । हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा रहेको अवस्था

पारस खड्का भन्छन्– ‘व्यवस्थापनमा आउन चाहन्छु’

काठमाण्डाै – हिजाे मङ्गलवार अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । आज बुधवार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।  यसअघि राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घोषणा गरे । उनको घोषणाले समर्थकहरू आश्चर्यमा परेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहँदा पूर्वकप्त...

सकियो एन्टिजिन किट, केमिकलको पनि अभाव

वीरगंज : कोरोना संक्रमण परीक्षणका लागि आवश्यक सामग्रीको पर्सामा अभाव देखिएको छ। स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार कोरोना भाइरस परीक्षण किटको अभावले कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिएको छ। स्वास्थ्य कार्यालयले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउने एन्टिजिन किटको पनि अभाव देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले…