वीरगञ्जका मेयर भन्छन् : भोट दिएरमात्रै हुँदैन विकासका लागि साथ पनि चाहिन्छ

११ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भोट दिएर जिताइसकेपछि काम सकियो भनेर नठान्न नगरवासीसँग आग्रह गरेका छन् । उनले निम्तो दिएपछि मात्रै आउने भन्दा पनि समय मिल्दा आएर वीरगञ्जको विकासका लागि सल्लाह दिन विभिन्न क्षेत्रका अगुवाहरुसँग अनुरोधसमेत गरेका छन् । चुनौती धेरै भए पनि स्वीकार गरेरै मेयर बनेको बताउँदै उनले नगरवासीको साथ […]

सम्बन्धित सामग्री

मतदाताको गुनासो : बिजुली आएन तर भोट हाल्ने दिन आयो

नवलपरासी – नवलपरासीको बौदीकाली गाउँपालिका – ६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन वाचा पूरा नहुँदा उहाँ निराश हुनुभएको छ ।  ‘नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौँ भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन,’ गुरुङले भन्नुभयो, ‘सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।’ बिजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको...

मतदाताको गुनासो : भोट हाल्ने दिन आयो, विद्युत आएन

नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उनी निराश भएका छन् । “नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन”, गुरुङले भने, “सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।” विजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परे

एमाले नेता भट्टराईले मागे दीपक बोहरालाई भोट

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले दीपक बोहरालाई भोट मागेका छन् ।   एमाले सिद्धार्थनगर नगर कमिटीले मंगलबार भैरहवामा आयोजन गरेको कार्यकर्ता भेलामा नेता भट्टराईले भैरहवाको लागि बोहरा धर्ती पुत्र भएको भन्दै उनका लागि भोट मागेका हुन् । मुलुकको विकासका लागि तीन दलीय तालमेल भएको भन्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई जिताउन उनले आग्रह गरे । उनले भने, ‘केपी ओली जस्तै हो उमेरले जति भए पनि उहाँको सक्रियतामा कुनै कम

‘भोट हाल्ने दिन आयो तर विद्युत् आएन ‘

मध्यबिन्दु– नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उनी निराश भएका छन् ।  ‘नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन’, गुरुङले भने, ‘सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् […]

प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने- ‘उहाँ योग्य हुनुहुन्छ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको […]

देशको समृद्धि, उन्नती र विकासका लागि कांग्रेसलाई भोट : उमेश श्रेष्ठ

चितवन, २० कात्तिक । चितवन क्षेत्र–२ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले नेपालमा रोजगारीको प्रशस्त सम्भावना रहेको बताएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा चितवनमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सर्वसुलभ शिक्षा, स्वास्थ्य र नेपालमै युवाहरुलाई रोजगारी सृजना गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले भने,‘नेपाल सम्भावना […]

विष्णुलाई भोट माग्न बुटवलमा बद्री

रुपन्देही लोक गायक बद्री पंगेनी शनिबार बुटवल आएर एमालेका प्रतिनिधिसभा सदस्य पदका रुपन्देही २ का उम्मेदवार विष्णु पौडेललाई भोट मागेका छन् । पंगेनीले भने, ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्याङ्कन गर्नुहोस्, यहाँको विकासले देशमै नयाँ मोडल दिएको छ, यसको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासे नेताको छवि बनाएर देखाउनु भएको छ ।’ रुपन्देही क्षेत्र नं. २ को बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गीत गाउन आएका प

‘पुरानो संस्कृति जोगाउनेलाई भोट’

प्रजातन्त्र, लोकतन्त्र र विकासका नाममा भोट हाल्दै आएका ८१ वर्षीय कृष्णलाल डंगोल यसपटक टोखाको पुरातन संस्कृति जोगाउनेलाई जिताउनुपर्ने सोचमा छन्।...

एमसीसीबारे बुझाएर काँग्रेसको पक्षमा भोट माग्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर काँग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन् । काँग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने काँग्रेस हो भनेर जनतामाझ जानुपर्ने र काँग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे ।एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, “काँग्रेसले एमसीसी पास ग¥यो, त्यही कारण काँग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।”