'काम जानिसक्दा पदावधि सकियो, अब मेयरमा लड्छु'

पर्वत : पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह छन्। सबै स्थानीय तहमा प्रमुखमा पुरुष र उपप्रमुखमा महिला छन्। पाँच वर्ष अगाडि भएको स्थानीय तहको निर्वाचन हेर्दा यदाकदाबाहेक प्रमुखमा पुरुष बसेर महिलालाई उपमा मात्रै राखेको देखिन्छ।पर्वतको कुश्मा नगरपालिकामा पनि उपप्रमुखमा नेपाली कांग्रेसबाट सीता काफ्ले लामिछाने विजयी भएकी थिइन्। पाँच वर्षको अवधि उपप्रमुखमा बिताउँदा उनले भोगेका चुनौती र भावी योजनाका विषयमा थाहाकर्मी संजय रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :उपमेयर भएर पाँच वर्ष

सम्बन्धित सामग्री

पदावधि सकियो, गाडी फिर्ता भएन

कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएको एक साता भइसकेको छ। प्रदेश सभा सदस्यको पाँचवर्षे पदावधि पनि असोज १ गतेदेखि सकिएको छ। सरकारी सम्पत्तिको दुरुपयोग गर्दै पूर्वप्रदेश सभा सदस्यहरू यतिबेला गृह जिल्लाका निर्वाचन क्षेत्र दौडाहामा हुनुहुन्छ। कोही भने मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको टिकटका लागि भनसुन गर्न सरकारी सवारीसाधन लिएर सङ्घीय राजधानी काठमाडौँ पुगेका छन्। कानुनविपरीत सार्वजनिक सम्पत्तिको दोहन गरेर पूर्वप्रदेश सभा सदस्यहरूले पार्टीका कार्यक्रम, पारिवारिक भ्रमण तथा निजी काममा सवारीसाधनको प्रयोग गरिरहेको पाइएको छ।

नर्सिङ काउन्सिलकी रजिष्ट्रार घिमिरेको पदावधि सकियो

नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेको पदावधि सकिएको छ। काउन्सिलको रजिष्ट्रारमा चार वर्षअघि नियुक्त भएकी घिमिरेको पदावधि आइतबारबाट सकिएको हो।

युनाइटेड इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक पन्तको पदावधि सकियो

चैत १५, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीका स्वतन्त्र तथा विज्ञ सञ्चालक रविन्द्र राज पन्तको चार वर्षे पदावधि सकिएको  छ । उक्त जानकारी कम्पनीले नेप्सेमाा पेश गरेको सूचनामा उल्लेख छ । साथै कम्पनीले स्वतन्त्र तथा विज्ञ सञ्चालक शिघ्र नियुक्त गरिने पनि जानकारी दिएको छ ।

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो

काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका एक गरी २० जनाको पदावधि आज शुक्रबारसम्म थियो । यसैबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भईसकेका छन् । गत माघ […]

कर्णालीका तीन मन्त्रीको पदावधि सकियो

सुर्खेत– कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पदावधि सकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिँदा फ्लोर क्रस गरेर मन्त्री भएका तीनै जनाको पदावधि सकिएको हो । विश्वासको […]

डोलिन्द्रको पदावधि सकियो, लिसो झै टाँसिरहेका छन् साझामा

काठमाडौं । भ्रष्टाचार गरेर बर्खास्त भएर पनि न्यायाधीशलाई पाँच लाख बुझाएर पदमा पुनर्वहाली भएको दाबी गर्ने साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको पदावधि गएएको शुक्रबारदेखि सकिएको छ । तर उनले ...