शंकर बिसीलार्इ रगतले लेखेकाे "जस्मिन"काे चिठी - Naya Patrika
शंकर बिसी सफल मोडल एवं नृत्य–निर्देशक हुन् । ०५१ मा ‘चमेलीको तेल’को म्युजिक भिडियोबाट मोडलिङ सुरु गरेका उनले २२ सयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । त्यस्तै, उनले पाँच हजारभन्दा धेरै...पूरा पढ्नुहोस् »
काठमाडौं – भारतका कुख्यात ठग सुकेश चन्द्रशेखर बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई फेरि चिठी लेखेका छन् । पछिल्लो समय भ्यालेटाइनको अवसर पारेर उनले जेलबाट चिठी लेखेका थिए । अहिले नारी दिवसको अवसर पारेर चिठी पठाएका हुन् । पछिल्लो केही वर्षदेखि सुकेश २०० करोड भारु ठगिको आरोपमा जेलमा छन् । उनीसँग सम्बन्ध बनाएका कारण ज्याकलिन पनि प्रहरी […]
नेकपा एमाले हुम्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार दल रावललाई मतदाताले मतपत्रसँगै चिठी पठाइएको छ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पूर्वसामाजिक विकासमन्त्री रावललाई चंखेली गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदाताले मतपेटिकामा चिठी पठाएका...
मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजलाई काठमाडौं महानगरपालिका १० नम्बर वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र जवाफ पठाउन भन्दै चिठी पठाएका छन्।...
गायक शिव परियारले फिल्म ‘चिठी’ का लागि गीत गाएका छन् । उनले फिल्मको ‘टुटेको तारा’ बोलको गीत सोमबार साँझ आफ्नो स्वरमा रेकर्ड गराएका हुन् । गीतमा डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन छ । गीतको शब्द, संगीत राम्रो लागेकोले आफुले गीत गाएको गायक परियाले बताए ।‘चिठी’ माधवराज खरेल निर्देशित फिल्म हो । एरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको फिल्ममा सञ्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खबपु), गोपाल ढका
रोहितले बिहे गरेपछि उनको पहिलो कर्तव्य आफ्नी पत्नीका मनमा लागेको कुहिरो हटाउनु थियो । तर उनले त्यो मौका कहिले पनि पाएनन् । बिहे गरेपछिका वर्षहरूमा कैदी जीवन भोग्नुपर्दा रोहितले जेलबाट स्पष्टीकरण खामेर आफ्नी पत्नीलाई चिठी लेखेका थिए—प्रिय शोभा !तिमीले बरोबर मसँग एउटा व्यक्तिगत प्रश्न सोध्ने गरेकी थियौ । तर मेरो फुर्सतै नभएर वा समयको चाँजोपाँजो नमिलेर तिमीलाई भन्ने मौका पाएको थिइनँ । बिहान ७—८ बजे म उठ्दा तिमी घरको काममा नै व्यस्त हुने गर्थ्यौ । चिया खाने बेलामा मानिसहरू भेटघाट गर्न आइ
बुटवल – बुटवल उपमहानरपालिकामा नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराईले मतदातालाई चिठी पठाएका छन्। आफूलाई मत दिन आग्रह गर्दै उनले बुटवलका मतदातालाई चिठी पठाएका हुन्। भट्टराइले सहकर्मी र आफन्तलाई अलग–अलग सम्बोधन गरेको पत्र पठाएका छन्। उनले सहकर्मीहरूलाई ‘प्रिय..’ र आफन्त तथा आम मतदातालाई ‘श्री…साइनोअनुसारको ढोग तथा नमस्ते’ लेखेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा भट्टराईले मतदाताको मन […]
काठमाडौँ- हुलाक सेवा अन्तर्गत नेपालबाट विदेशमा चिठीपत्र पठाउने कार्य सुचारु हुन सकेको छैन। नेपालबाट हुलाक सेवा अन्तर्गत अन्तर्राष्ट्रिय चिठी पत्र पठाउने कार्य २०७६ चैतदेखि रोकिएको हो । कोभिडको महामारी तथा अन्तर्राष्ट्रिय हवाई सेवासँग गरिएका सम्झौताहरु नवीकरण नहुँदा चिठीपत्र मार्फत् हुने सञ्चार सेवा अवरुद्ध बनेको हो । नागरिकलाई विश्वभर हुलाकको सञ्चार सेवा दिनका लागि सरकारले हुलाक […]
काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छाैँ भनेर चिठी नलेखेको बताउनुभएको छ ।हिजो बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्छाैँ भनेर प्रचण्ड र आफूले चिठी लेखेको बताउनुभएको थियो । त्यही भनाइकाे खण्डन गर्दै अध्यक्ष प्रचण्डले पारित गर्छाैँ भनेर चिठी नलेखेको स्पष्टीकरण दिनुभएको हो ।आफ्नै निवासमा आएको देउसी/भैलो टोलीलाई सम्बोधन गर्दै उहाँले एमसीसीका लागि राष्ट्रिय सहमति नबना...
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखेका छन् । बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका छन् । उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् ।सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीह