काठमाडौँ- हुलाक सेवा अन्तर्गत नेपालबाट विदेशमा चिठीपत्र पठाउने कार्य सुचारु हुन सकेको छैन। नेपालबाट हुलाक सेवा अन्तर्गत अन्तर्राष्ट्रिय चिठी पत्र पठाउने कार्य २०७६ चैतदेखि रोकिएको हो । कोभिडको महामारी तथा अन्तर्राष्ट्रिय हवाई सेवासँग गरिएका सम्झौताहरु नवीकरण नहुँदा चिठीपत्र मार्फत् हुने सञ्चार सेवा अवरुद्ध बनेको हो । नागरिकलाई विश्वभर हुलाकको सञ्चार सेवा दिनका लागि सरकारले हुलाक […]