आइतबारबाट सिट्रोनको नयाँ ईभी बिक्री सुरू हुने

काठमाडौं । साँग्रिला मोटर्सले आगामी आइतबारबाट सिट्रोन सीथ्रीको नयाँ भेरियन्ट बिक्री सुरु गर्ने भएको कम्पनीले अहिले बिक्री गर्दै आएको लाइभ र फिलपछि साइन भेरियन्ट ल्याउन लागेको हो । यसअघि बिक्री हुँदै आएको फिल र लाइभमा नभएका नयाँ ५ फिचरहरू साइन भेरियन्टमा थपिएर आउन लागेको कम्पनीको भनाइ छ । साइन भेरियन्टमा इलेक्ट्रीकल्ली एड्जस्टेबल ओआरभीएम, रियर पार्किङ […]

सम्बन्धित सामग्री

दीपलका ईभी बुटवलबाट बिक्री सुरू

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दीपलका ईभी लुम्बिनी प्रदेशको बुटवलबाट बिक्री सुरू गरेको छ । आइतबार बुटवलमा एक कार्यक्रा आयोजना गरि दीपलका ईभीको बिक्री सुरू गरिएको हो । दीपलका विद्युतीय कारको बिक्री शुभारम्भ कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग […]

टाटाको नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्न थ्रीएक्सओ ल्याउँदै महिन्द्रा

काठमाडौं । महिन्द्राले सब कम्प्याक्ट एसयूभी साइजको एक्सयूभी थ्रीएक्सओ ईभी पावरट्रेनमा ल्याउने भएको छ । आगामी वर्षको सुरूआतबाट बिक्री सुरू हुने अनुमान गरिएको यो ईभीले टाटा नेक्सन ईभीको सिधा प्रतिपर्धा गर्नेछ । भारतको विभिन्न सहरहरूमा खिचिएको स्पाई इमेजहरूको अनुसार थ्रीएक्सओ ईभी नयाँ डिजाइन ल्याङवेजमा आधारित छ । यो ईभी फिचरप्याक ईभी हुनेछ । यसमा रुफमा […]

थप चार सहरमा बिक्री सुरू भयो पन्च ईभी

काठमाडौं । टाटा पन्च काठमाडौं बाहिरका ठूला सहरमा बिक्री सुरु हुने क्रम जारी नै छ । पूर्वबाट बिक्री सुरु भएको पन्च एकै पटक उपत्यका बाहिरका चार ठूला सहरमा बिक्री सुरु भएको हो । सिप्रदी ट्रेडिङले चितवन, पोखरा, बुटवल र भैरहवामा एक साथ पन्च ईभीको बिक्री सुरु गरेको हो । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु […]

सेप्टेम्बर अन्तिमबाट एमजी विन्डसर ईभी बिक्री सुरू हुने, भयो नयाँ खुलासा

काठमाडौं । एमजीले भारतमा उत्पादन गरेको नयाँ सीयूभी विन्डसरको बिक्री आगामी महिना (सेप्टेम्बर) को अन्तिमबाट सुरू हुने भएको छ । कम्पनीले कम्प्याक्ट यूटिलिटी भेहिकल सेग्मेन्टमा ल्याउन लागेको विन्डसर निकै प्रिमियम फिचरहरुले सुसज्जीत हुने देखिन्छ । कम्पनीले यसको तस्बिरहरु बाहिर ल्याउन थालेको छ । साथै, परीक्षणको क्रममा पनि यसका थुप्रै तस्बिर बाहिर आएका छन् । कम्पनीले […]

आधा दर्जन सस्ता ईभी मोडल थपिँदै

काठमाडौं । कम मूल्यमा कर पाउने विषय नेपालको लागि नौलो जस्तै हो । यद्यपि, विद्युतीय कारको आयात बढ्दै जाँदा १५ लाखदेखि ४० लाख रुपैयाँभन्दा कम मूल्यमा थुप्रै मोडल उपलब्ध भइरहेका छन् । अहिले धेरै ब्राण्डले नेपालमा आफ्नो उत्पादन बिक्री सुरू गर्न लागेका छन् । यसरी बिक्री सुरू गर्न लागेका ब्राण्डहरू मध्ये डोङफेङ, विलिङ, बीवाइडी, टाटा, […]

काठमाडौंमा देखियो नयाँ ईभी नामी ०१, चाँडै बिक्री सुरू हुने

काठमाडौं । नेपाली बजारमा चिनियाँ कम्पनी डोङफेङको प्यासेन्जर भेहिकल नामी ०१ नेपाल भित्रिएको छ । गत साता मात्रै डोङफेङको प्यासेन्जर भेहिकल सेग्मेन्टको नेपालका लागि आधिकारिका बिक्रेता बनेको एमएडब्ल्यूले नामी ०१ ल्याएको हो । काठमाडौंमा देखिएको नामी ०१ प्रिमीयम फिचर भएको  प्रिमियम इलेक्ट्रीक ह्याचब्याक ईभी हो । यो कारमा फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ […]

दीपलको नयाँ एसयूभी एस ०५ छिटै आउने

काठमाडौं । नेपालमा दीपलकाे ईभी हटकेक बनेका छन् । हाल नेपालमा चीनको अग्रणी अटोमोबाइल कम्पनी चांगान मोटर्सको ईभी ब्राण्ड दीपलको एस०७ क्रसओभर एसयूभी बिक्री भइरहेको छ भने एसएल ०३ सेडान चाँडै बिक्री सुरू हुँदैछ । दीपलले यसै वर्ष अर्को एक नयाँ मोडल पनि बजारमा ल्याउने भएको छ । कम्पनीले सन् २०२४ को तेस्रो त्रैमाससम्म नयाँ […]

होजोन अटोले मलेसियामा सुरू गर्‍यो नेटाको बिक्री

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी होजोन अटोले मलेसियामा नेटा ब्राण्डको कार बिक्री सुरू गरेको छ । कम्पनीले हालै मलेसियामा आयोजित अटोशोमा सहभागिता जनाउँदै आफ्नो ईभी बिक्री सुरू गरेको हो । योसँगै नेटा मलेसियन बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ स्टार्टअप ईभी ब्राण्ड समेत भएको छ । कम्पनीले आफ्नो पहिलो प्रडक्टको रूपमा नेटाभीलाई मलेशियन बजारमा […]