होजोन अटोले मलेसियामा सुरू गर्‍यो नेटाको बिक्री

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी होजोन अटोले मलेसियामा नेटा ब्राण्डको कार बिक्री सुरू गरेको छ । कम्पनीले हालै मलेसियामा आयोजित अटोशोमा सहभागिता जनाउँदै आफ्नो ईभी बिक्री सुरू गरेको हो । योसँगै नेटा मलेसियन बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ स्टार्टअप ईभी ब्राण्ड समेत भएको छ । कम्पनीले आफ्नो पहिलो प्रडक्टको रूपमा नेटाभीलाई मलेशियन बजारमा […]