काठमाडौं । सन् २०१० बाट नेपाली बजारमा विद्युतीय कार उपलब्ध गराएको अग्नी इनकर्पोरेट प्रालिले सन् २०२१ पछि विद्युतीय कार बिक्री गर्न पाएको थिएन । अबभने कम्पनीले इलेक्ट्रीक एसयूभी बिक्री सुरू गर्ने भएको हो । महिन्द्रा एक्सयूभी ४०० मोडल अघिल्लो महिना नै नेपाली बजारमा प्रबेश गरेको हो । कम्पनीले अहिले आन्तरिक परीक्षण गरिरहेको जनाएको छ । […]